GTV Khabar

GTV Khabar

आज पनि दसैंको टिका र जमरा लगाइँदै

आज पनि नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी

आज पनि नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने र आशीर्वाद थाप्ने क्रम जारी छ। घटस्थापनादेखि नौ दिनसम्म पूजा आराधना...

युएईले नेपाललाई दियो १६५ रनको लक्ष्य

त्रिकोणात्मक सिरिजको उपाधिका लागि नेपाल र यूएई भिड्दै

काठमाडौं - त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिजको उपाधिका लागि आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै छ । बिहान ११ बजे कीर्तिपुरस्थित...

काठमाडौँमा बन्धक बनाएको आरोपमा दुईजना पक्राउ

‘ढोग’ नगरेको भन्दै कुटिएका घनश्यामको मृत्यु, दुईजना पक्राउ

ढोग (दर्शन) नगरेको भन्दै कुटपिट गर्ने दुई जनालाई सल्यान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सल्यान बागचाैर नगरपालिका- ७ स्यालागाउँका...

भारतले नेपाली क्रिकेट टिमलाई दियो २० ब्याट

भारतले नेपाली क्रिकेट टिमलाई दियो २० ब्याट

नेपाल स्थित भारतीय दूतावासले नेपाली क्रिकेट टिमलाई २० वटा क्रिकेट ब्याट सहयोग गरेको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले...

यो सालको एउटामात्र चन्द्रग्रहण शनिबार लाग्ने

यो सालको एउटामात्र चन्द्रग्रहण शनिबार लाग्ने

आश्विन शुक्ल पूर्णिमामा कार्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । राति १:१९...

यू-१९ टोलीसामु अझ चुनौती बढेको छ : प्रशिक्षक टमाटा

यू-१९ टोलीसामु अझ चुनौती बढेको छ : प्रशिक्षक टमाटा

यु-१९ टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले यु-१९ टोलीले उत्कृष्ट प्रदर्शन गरेको भन्दै जितको सम्पूर्ण श्रेय उनीहरुलाई नै दिने बताएका छन्।...

एसिसी यु-१९ प्रिमियर कपको उपाधि जितेको नेपाली टोली स्वदेश फर्कियो

एसिसी यु-१९ प्रिमियर कपको उपाधि जितेको नेपाली टोली स्वदेश फर्कियो

मलेसियामा युएईलाई हराउँदै एसिसी यु-१९ प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टोली बिहीबार काठमाडौं फर्किएको छ । क्रिकेट टोलीलाई त्रिभुवन...

इजरायल आक्रमणमा निधन भएका नेपालीको शव काठमाडौं आइपुग्यो

हमासको आक्रमणमा परी मृत्यु भएका थप एक नेपालीको शव ल्याइयो

काठमाडौं - इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ ।...

अमेरिकाको ल्युस्टन सहरमा बन्दुकधारीद्वारा अन्धाधुन्ध गोली प्रहार, कम्तिमा २२ को मृत्यु

अमेरिकाको ल्युस्टन सहरमा बन्दुकधारीद्वारा अन्धाधुन्ध गोली प्रहार, कम्तिमा २२ को मृत्यु

अमेरिकाको मेन राज्यस्थित ल्युस्टन सहरमा एक अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली हान्दा हालसम्म मृत्यु हुनेको संख्या २२ पुगेको छ भने घाइते...

संवेदनशील अंगभित्र लागूऔषध लुकाएर ल्याउने युवती पक्राउ

१६ दिने छोरीको हत्या प्रयास गर्ने आमा पक्राउ

दाङको लमहीमा १६ दिने आफ्नै नवजात शिशु, छोरीको हत्या प्रयास गरेको अभियोगपछि आमा पक्राउ परेकी छन् । लमही नगरपालिका–७ कप्तानगञ्जकी...

Page 80 of 106 1 79 80 81 106

ताजा समाचार


Login to your account below

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.