GTV Khabar

GTV Khabar

महाशाखाको निर्देशन – कोरोना सङ्क्रमितको दैनिक रिपोर्ट पठाउनुस्

महाशाखाको निर्देशन – कोरोना सङ्क्रमितको दैनिक रिपोर्ट पठाउनुस्

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरस सङ्क्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिएको छ। महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले...

सत्ता गठबन्धनको निष्कर्ष – एनसेल शेयर खरिद-बिक्री छानबिन हुनैपर्छ

राष्ट्रियसभा सदस्य निर्वाचनमा समन्वय गर्न गठबन्धनद्वारा समिति गठन

राष्ट्रियसभा सदस्य निर्वाचनमा समन्वय गर्न सत्ता गठबन्धनले समिति गठन गरेको छ। आज साँझ बसेको सत्ता गठबन्धनको बैठकले नेपाली कांग्रेसका नेता...

पशुपतिनाथ मन्दिरमा स्तनपानकक्ष

पशुपतिनाथ मन्दिरमा स्तनपानकक्ष

पशुपतिनाथ मन्दिर परिसरमा स्तनपानकक्ष स्थापना भएको छ। आजदेखि सञ्चालनमा आएको उक्त कक्षको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री...

बेगनासतालमा एकजना मृतावस्थामा फेला

राम्रो उपचार नपाएरै ज्यान गुमाइन् १२ दिनकी सुत्केरीले

बाजुरा - बाजुराको कोल्टीमा एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ। बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा...

डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादबारे छानबिन गर्न समिति गठन

सरकारले डेडिकेटेड र ट्रङ्क लाइनको महसुल सम्बन्धमा उठेका विषयबारे छानबिन गर्न समिति गठन गर्ने र हाललाई उद्योगीहरुको काटिएको विद्युत् लाइन...

भारतमा कोरोनाको नयाँ भेरियन्ट, नेपालमा कस्तो छ तयारी?

नेपालमा पनि भेटिएको कोरोनाको नयाँ भेरियन्ट जेएन–१ को सर्ने दर उच्च

नेपालमा पहिलोपटक देखिएको कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन–१ सङ्क्रमण दर बढिरहेको पाइएको छ। इपिडिमियालोजी तथा सरुवा रोग नियन्त्रण...

भलिबलमा गण्डकीसहित तीन विभागीय टोली सेमीफाइनलमा

भलिबलमा गण्डकीसहित तीन विभागीय टोली सेमीफाइनलमा

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशसहित तीन विभागीय टोली सेमीफाइनलमा पुगेका छन्। प्रतियोगिताको पाँचौँ...

राष्ट्रिय सभाको रिक्त पदका लागि माघ ११ गते निर्वाचन

राष्ट्रियसभा निर्वाचन : दुई उम्मेदवारविरुद्ध उजुरी

राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका दुई उम्मेदवारविरुद्ध उजुरी परेको छ। सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपाङ्गता भएका व्यक्तिको समूहबाट उम्मेदवारी...

नेपाली चलचित्रमा हलिउड अभिनेता

नेपाली चलचित्रमा हलिउड अभिनेता

पहिलो निर्देशकीय चलचित्र ‘बुलबुल’मार्फत नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार विजेता बनेका निर्देशक विनोद पौडेलले दोस्रो चलचित्रको...

आफूलाई तपस्वी बताउने रामबहादुर बम्जन पक्राउ

आफूलाई तपस्वी बताउने रामबहादुर बम्जन पक्राउ

आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।  बुढानीलकण्ठस्थित एक घरबाट उनलाई पक्राउ गरेर ल्याइएको...

Page 8 of 106 1 7 8 9 106

ताजा समाचार


Login to your account below

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.