Nepal Online Khabar
                                                         
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
बझाङ्ग भूकम्प कथा
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo

No Result
View All Result

के साँच्चै महिलाको आँसुले पगाल्छ पुरुषको मन?


के साँच्चै महिलाको आँसुले पगाल्छ पुरुषको मन?

के तपाईंले यो कहिल्यै सोच्नु भएको छ कि कोठामा कसैले रुँदै गर्दा किन मौनता छाउँछ? एक नयाँ अध्ययनले महिलाको आँसुको गन्धले पुरुषको आक्रामकता कम गर्नसक्ने देखाएको छ। अन्वेषकहरूले महिलाको आँसु सुँघ्दा पुरुषहरूमा ४४ प्रतिशतले आक्रामकता कम हुने पत्ता लगाएका छन्।

यस अनुसन्धानको नतिजा पिएलओस बायोलोजी जर्नलमा प्रकाशित भएको छ । यसका अनुसार आँसुले आक्रामकतासँग सम्बन्धित मस्तिष्कका ती भागहरूको गतिविधिमा परिवर्तन ल्याउँछ।

हामी किन रुन्छौं भन्ने प्रश्न लामो समयदेखि मानवको भावनात्मक विकाससँग सम्बन्धित बन्दै आएको छ। सायद रुनु एक प्रकारको मन शान्त बनाउने प्रक्रिया पनि हुनसक्छ।

आँसुमा हुन्छ विशेष रसायन

स्तनधारी प्राणीहरूसँग सम्बन्धित अध्ययनहरूले आँसुमा त्यस्तो विशेष रसायन पाइने जसले विशेष सामाजिक संकेतहरू देखाउन भूमिका खेल्ने देखाएको छ। यसको प्रभाव धेरै बलियो पनि हुन्छ। मुसा र लोखर्के अर्थात रोडेन्ट प्रजातीका जनावरको भालेको आँसुमा पाइने रसायनले पोथीलाई यौनका लागि बढी आकर्षित गर्छ।

यदि कुनै गर्भवती पोथी प्रजाती आकर्षित भएर यस्ता भालेको आँसुको सम्पर्कमा आइन् जुन उसको पेटमा रहेको बच्चाको बुवा हैन भने ति पोथीको पेटमा हुर्किरहेको बच्चाको मृत्यु पनि हुनसक्छ।

रोडेन्ट प्रजातीको आँसुले आक्रामकतालाई पनि प्रभावित गरेको हुन्छ। ब्लाइन्ड मोल मुसाहरू आफूलाई आँसुमा भिजाउने गर्छन् ता कि उनीहरुप्रति पुरुष प्रजातिको आक्रामकता कम होस्। यस्तै पोथी मुसाको आँसुमा एक त्यस्तो रसायन हुन्छ जसले भाले मुसालाई आपसमा लड्नबाट रोक्छ।

यतिमात्रै होइन् नवजात मुसाको आँसुमा पनि एक त्यस्तो प्रकारको रसायन हुन्छ जसले उनीहरूप्रति हुनसक्ने आक्रामकतालाई कम गराउँछ। यसरी, नवजात मुसाको आँसुले उनीहरूको एकमात्र प्रतिरक्षा प्रणालीको भूमिका खेल्छ।

मानिसमा आक्रामकता कम गराउन आँसु कत्तिको प्रभावकारी हुन सक्छ भन्ने अझै स्पष्ट भने भइसकेको छैन। तर, यससम्बन्धि भएका केही अगाडिका अध्ययनले पुरुषहरूले महिलाको आँसु सुँघ्दा तिनीहरूको टेस्टोस्टेरोनको मात्रा घटेको र यौन उत्तेजना पनि घटेको देखाएको थियो।

भावनात्मकतामा निस्कने आँसुले घटाउँछ आक्रामकता

यस अध्ययनको उद्देश्य आँसुले शान्त गराउनसक्ने क्षमताको अनुसन्धान गर्नु थियो। यसका लागि अनुसन्धानकर्ताहरुले ६ जना महिला दाताहरूबाट विभिन्न भावनात्मक अवस्थामा निस्किएका आँसुको सङ्कलन गरेका थिए। त्यसपछि ति आँसुलाई त्यस्ता पुरुषको सम्पर्कमा ल्याइयो जो आक्रामकतालाई बढावा दिने भिडियो गेम खेलिरहेका थिए। त्यस्ता भिडियो गेम खेल्दा पुरुषहरूको मस्तिष्कको गतिविधि एमआइआर स्क्यानिङद्वारा नापिएको थियो।

त्यसबाट यो पत्ता लाग्यो कि महिलाको आँसु सुँघ्ने पुरुषले ४३ प्रतिशतसम्म कम आक्रामक व्यवहार देखाए। मस्तिष्क स्क्यानिङमा गरिएको प्रयोगमा यो पत्ता लाग्यो कि आँसुको गन्ध पछि उसको आक्रामकतासँग सम्बन्धित मस्तिष्कका गतिविधिमा कमी आयो।

अमेरिकास्थित वाइजम्यान इन्स्टिच्युट अफ साइन्सेसका योम सोबेल यस अध्ययनका प्रमुख लेखक हुन्। उनले भनेका छन्, “हामीले देखेका छौं कि आँसुले ओलफ्याक्ट्री रिसेप्टरहरू सक्रिय गर्दछ र तिनीहरूले आक्रामकतासँग सम्बन्धित मस्तिष्क सर्किटहरूलाई असर गरेर आक्रामक व्यवहारलाई उल्लेखनीय रूपमा कम गर्छ।”

“आँसु एक यस्तो रासायनिक बाधा हो जसले आक्रामकताविरुद्ध सुरक्षा प्रदान गर्दछ। यो प्रभाव मुसा प्रजाति र मानव दुवैमा देखिएको छ”, उनले भने। यो प्रभाव अन्य स्तनधारी प्राणीहरूमा पनि हुनसक्ने उनले अनुमान गरे।

आक्रमकतामा लैंगिक भिन्नता

यस अध्ययनभन्दा अघि भएका थुप्रै अध्ययनले पहिले नै यससम्बन्धमा धेरै प्रमाणहरू दिएका छन् कि, यौन सम्पर्क र लैंगिकताले कसरी मानव आक्रमणतामा महत्वपूर्ण भूमिका खेल्छ भनेर। २०१५ को इन्टरनेशनल एनसाइक्लोपीडिया अफ दी सोशल एन्ड बिहेवियरल साइन्सेजका अनुसार लैंगिक भिन्नता मनोविज्ञानमा सबैभन्दा बलियो र पुरानो निष्कर्षहरू मध्ये एक हो।

यस अध्ययनले आँसुमा हुने रसायन जस्ता साधारण जैविक संकेतहरूको सहायताले आक्रामक व्यवहारलाई कसरी परिवर्तन गर्न सकिन्छ भनेर देखाउँछ। पुरुषको मामिलामा यो प्रभाव स्पष्ट देखिएको छ अब यस अध्ययनका अनुसन्धानकर्ताहरु यो प्रभाव हेर्न महिलामा पनि अनुसन्धान गर्न गइरहेका छन्।

यसबारे अनुसन्धानकर्ताहरूले लेखेका छन्, “हामीलाई थाहा थियो कि आँसुको गन्धले टेस्टोस्टेरोन कम गर्छ र यो महिलाको तुलनामा पुरुषहरूमा आक्रामकता कम गर्न धेरै प्रभावकारी साबित हुन्छ। अब हामीले अनुसन्धानमा महिलाहरूलाई समावेश गर्नुपर्छ, ताकि हामीले प्रभावको थप विस्तृत चित्र प्रस्तुत गर्न सकौं।”

तपाईको प्रतिक्रिया !

GTV Khabar

GTV Khabar

संबन्धित समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Natraj Technology advertisement

ताजा समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Load More

हाम्रो बारेमा

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो

हाम्रो टीम

  • Chairman & Managing Director : Suresh Kahar
  • Executive Director: Suresh kahar
  • Editor-in-Chief: Suresh Kahar
  • Investigative Content Cordinator : Amar Pun
  • Marketing Officer : Shivram Chaudhary

सामाजिक सञ्जाल

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In