Nepal Online Khabar
                                                         
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
बझाङ्ग भूकम्प कथा
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo

No Result
View All Result

बेलायतमा निर्वाचन सन् २०२४ को मध्यपछि मात्र

बेलायतमा निर्वाचन सन् २०२४ को मध्यपछि मात्र

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले यस वर्षको मध्यपछि मात्र चुनाव हुने सम्भावना रहेको बताएका छन्। पछिल्लो समय बेलायतमा मतदानको मितिको बारेमा अड्कलबाजी बढ्दै गएको छ।

प्रधानमन्त्री सुनकको कन्जरभेटिभ पार्टी सन् २०१० देखि सत्तामा छ। सो पार्टी जनवरी २०२५ को अन्त्यसम्म बहुप्रतीक्षित आमचुनावको परीक्षणको पर्खाइमा पनि छ।

सन् २०२२ अक्टोबरमा पार्टीको आन्तरिक भोटमा टोरी नेता बनेका सुनकले अन्तिम समयसम्म जनादेश सुरक्षित गर्ने प्रयास गर्ने अन्तिम मिनेटसम्म नछोड्ने सङ्केत गरेका छन्।

मध्य इङ्गल्याण्डको म्यानफिल्डको भ्रमणका क्रममा उनले यस वर्षको पछिल्लो ६ महिनाभित्र चुनाब गराउने आफ्नो प्रतिबद्धता रहेको बताए। विगत १४ वर्षमा पाँच नेता र प्रधानमन्त्री भएका टोरीजले केयर स्टाररको मुख्य विपक्षी लेबर पार्टीलाई सत्ता हस्तान्तरण गर्दै चुनावमा हार्ने अनुमान गरिएको छ।

सत्तारुण कन्जरभेटिभहरूलाई सन् २००८ को विश्वव्यापी वित्तीय समस्या, त्यसपछि उच्च मुद्रास्फीति र ऊर्जा मूल्यको अस्थिरता आदि कारणले गम्भीर धक्का दिएको छ।

सम्भावित चुनावको मिति मे २ वा मार्च ६ हुन सक्ने र ती मिति स्थानीय चुनाव र बजेटको मिति आसपास हुने हुनाले सत्तारूण दललाई मतादातालाई आकर्षित गर्न लोकप्रिय कार्यक्रम ल्याउन अनकूल हुन सक्ने सुझाव पनि दिइएको छ।

पूर्व अर्थमन्त्री समेत रहेका सुनकले अर्थतन्त्रलाई राम्रोसँग व्यवस्थापन गर्न र जनताको कर कटौती गर्न आवश्यक कदम चाल्ने उल्लेख गरेका छन्।

तपाईको प्रतिक्रिया !

GTV Khabar

GTV Khabar

संबन्धित समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो

हाम्रो टीम

  • Chairman & Managing Director : Suresh Kahar
  • Executive Director: Suresh kahar
  • Editor-in-Chief: Suresh Kahar
  • Investigative Content Cordinator : Amar Pun
  • Marketing Officer : Shivram Chaudhary

सामाजिक सञ्जाल

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In