Warning: include_once(/home/janakipo/gtvkhabar.com/wp-content/plugins/wp-super-cache/wp-cache-phase1.php): failed to open stream: No such file or directory in /home/janakipo/nepalonlinekhabar.com/wp-content/advanced-cache.php on line 22

Warning: include_once(): Failed opening '/home/janakipo/gtvkhabar.com/wp-content/plugins/wp-super-cache/wp-cache-phase1.php' for inclusion (include_path='.:/opt/alt/php74/usr/share/pear') in /home/janakipo/nepalonlinekhabar.com/wp-content/advanced-cache.php on line 22
पृथ्वी जयन्तीमा राप्रपाले कविता प्रतियोगिता गर्ने, एक लाख पुरस्कार - Nepal Online Khabar
Nepal Online Khabar
                                                         
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
बझाङ्ग भूकम्प कथा
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo

No Result
View All Result

पृथ्वी जयन्तीमा राप्रपाले कविता प्रतियोगिता गर्ने, एक लाख पुरस्कार

पृथ्वी जयन्ती उत्सवका रुपमा मनाइने

राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीमा कविता प्रयोयोगिता गर्ने भएको छ।

यही पुस २७ गते ३०२ औं पृथ्वी जयन्तीलाई राप्रपाले राष्ट्रिय एकता दिवसका रूपमा पनि मनाउनेछ।

४० वर्ष ननाघेकाहरूले कविता प्रतियोगितामा भाग लिन पाउनेछन्।

प्रतियोगीहरूले कवितासँगै नागरिकताको फोटोकपी पनि  पठाउनुपर्ने राप्रपाले जनाएको छ।

कविता लेखेर पुसको १५ गतेभित्र rppcenter48@gmail.com इमेल गर्न वा धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालय आएर पनि बुझाउन सकिने प्रवक्ता मोहन श्रेष्ठले बताए।

कविता पाँच सय शब्द नबढाई लेख्नुपर्ने हुन्छ। पहिलो हुनेलाई रु एक लाख, दोस्रोलाई ५० हजार, तेस्रोलाई २५ हजार र अन्य तीन जनालाई १०/१० हजार रुपैयाँका दरले पुरस्कार दिइने उनले बताए।

पुरस्कृत कविता पुस २७ गते भृकुटीमण्डमा हुने समारोहमा कविहरूबाट बाचन गरिनेछ। स्वदेश र विदेशमा रहेका कविहरूले प्रतियोगितामा भाग लिन पाउनेछन्।

तपाईको प्रतिक्रिया !

GTV Khabar

GTV Khabar

संबन्धित समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो

हाम्रो टीम

  • Chairman & Managing Director : Suresh Kahar
  • Executive Director: Suresh kahar
  • Editor-in-Chief: Suresh Kahar
  • Investigative Content Cordinator : Amar Pun
  • Marketing Officer : Shivram Chaudhary

सामाजिक सञ्जाल

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In