Nepal Online Khabar
                                                         
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
बझाङ्ग भूकम्प कथा
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo

No Result
View All Result

कसैलाई हरेक स-सानो कुरामा किन आउँछ आँसु?


कसैलाई हरेक स-सानो कुरामा किन आउँछ आँसु?

रुनु मानवीय भावना हो। जसरी खुसी हुनु र हाँस्नु स्वभाविक हो, त्यसैगरी कुनै कुरामा दु:खी हुनु वा रुनु स्वभाविक हो। तर यदि तपाईं हरेक सानो-ठूलो कुरामा रुन थाल्नुभयो भने, तपाईंले यसको मूल कारणहरू जान्नुपर्दछ। सा-साना कुराले आँखाबाट आँसु बग्न थाल्यो भने होसियार हुनुहोस्। कसैको चर्को आवाज, नकारात्मक विचार र आत्म-निरासा आँसु आउने कारण हुन सक्छन्।

यस्तो अवस्थामा व्यक्ति कमजोर र असहाय महसुस गर्न थाल्छ। क्षणभरमा भावनात्मक बन्ने प्रवृत्तिका कारण क्रोध, ईर्ष्या र धेरै शारीरिक परिवर्तनहरू आउन थाल्छन्। आँसुले आँखालाई ताजा त बनाउन मद्दत गर्छ तर यसले व्यक्तिलाई अरूको अगाडि कमजोर महसुस गराउँछ।

किन कोही मान्छे स-साना कुरामा बारम्बार रुन थाल्छन् त ?

यस सम्बन्धमा मनोवैज्ञानिकहरु कहिलेकाहीँ कतिपय प्रश्नको उत्तर दिन नसक्नु र अरुको तुलनामा आफूलाई कम आँकलन गर्दा चिन्ता वा तनाव हुने गरेको बताउँछन्। जसका कारण उनीहरु कमजोर महसुस गर्न थाल्छन्। अन्य मानिसहरूको असभ्य स्वभावले अत्यधिक संवेदनशील मानिसहरूलाई भावनात्मक रूपमा कमजोर बनाउँछ।

जुन उनीहरुको रुनुको कारण बन्छ। यसले उनीहरूको दिमाग र मस्तिष्कमा असर गर्न थाल्छ। जसले उनीहरुमा तनावको समस्या निम्त्याउँछ र आँसुको कारण पनि बन्छ।

जर्नल ब्रेन एन्ड बिहेभियरमा प्रकाशित २०१४ को अनुसन्धानले के पनि पत्ता लगाएको छ कि केही अत्यधिक संवेदनशील व्यक्तिहरूले आफ्ना प्रियजनहरूको फोटोहरू हेर्दा मस्तिष्कको गतिविधि बढी हुन्छ। जसले उनीहरुलाई बढी संवेदनशील बनाउँछ। अन्वेषकहरूले सहभागीहरूको दिमाग स्क्यान गर्न फंशनल मेगनेटिक रिजोनेन्स इमेजिङ प्रयोग गरेका थिए। जसमा यो पाइयो कि यस्ता मानिसहरु खुसी या दुखी हुँदा आफ्ना साथी र अपरिचितहरुको तस्विर हेर्ने गर्छन्। यसले उनीहरुमा सहानुभूति र चेतना दुवै बढाउँछ।

स-सानो कुरामा आँसु किन आउँछ त, के होला कारण?

डिप्रेसन – यदि कोही डिप्रेसनमा छ भने बारम्बार रुनु सामान्य हो। वास्तवमा, डिप्रेसन एक मानसिक स्वास्थ्य विकार हो जसमा व्यक्तिमा लगातार दुःखको भावना बढ्न थाल्छ। केही कुराहरु वा घटनाहरु लामो समयसम्म मानिसको दिमागमा कैद हुन्छन्। डिप्रेसनबाट पीडित व्यक्तिहरू निराश, चिन्तित महसुस गर्छन्, चीजहरू बुझ्न गाह्रो हुन्छ र हरेक क्षण कम ऊर्जा हुन्छ।

विगतलाई विर्सन नसक्नु – वर्षौं बितिसक्दा पनि आफ्नो विगतमा जिउने मान्छेहरु त्यही कुरा सम्झेर दु:खी बनिरहन्छन्। तिनीहरू अरू मानिसहरू भन्दा छिटो रुन थाल्छन्। यस्ता व्यक्तिहरू वर्तमानलाई अर्थहीन ठान्छन् र आफ्नो धेरैजसो समय पुरानो सम्झना र कुराकानीमा बिताउँछन्। यो प्रक्रियाले उनीहरुको दिमागमा बिस्तारै असर गर्न थाल्छ। जसले उनीहरुलाई भावनात्मक रुपमा कमजोर बनाउँछ।

अत्यधिक सहानुभूति – सहानुभूति भएका मानिसहरू प्रायः आफ्नो वरपरका मानिसहरूको भावना देखेर भावुक हुन्छन्। यो बढेको सहानुभूतिले उनीहरुको भावनामा गहिरो प्रभाव पार्छ र ती भावना आँसुको रूपमा प्रकट हुन्छन्। यस्ता व्यक्तिले अरुको संघर्ष वा पीडा सुन्दा आफूलाई रोक्न सक्दैनन्।

हार्मोनमा वदलाव – हार्मोनको उतारचढाव जस्ता जैविक कारकहरू पनि बारम्बार रोइरहने बानीको मुख्य कारण साबित हुन्छन्। हार्मोनल परिवर्तनका कारण महिलाहरूले बारम्बार रोइरहने समस्याबाट गुज्रनुपर्छ। विशेष गरी महिनावारी, गर्भावस्था वा मेनोपोज जस्ता चरणमा उनीहरु बढी संवेदनशील बन्छन्।

यस्ता कुरालाई ध्यान दिनुस्

अरुका कुरालाई गम्भीर रुपमा नलिनुस् – कतिपय मानिसहरु हाम्रो अगाडि उनीहरुका भावनाका बारेमा कुरा गर्छन् जुन सुख-दुखले भरिएका हुन्छन्। हामी ति कुरालाई धेरै दिनसम्म दिमागमा राखिराख्छौं जसले हामीलाई संवेदनशील र भावुक बनाउँछ। साथै यसले तपाईंको हृदय र दिमागमा गहिरो प्रभाव पार्न थाल्छ। यस्तो अवस्थामा यदि कुनै दुविधा वा समस्या छ भने कुराकानी गरेर समाधान गर्नुहोस् र अरूको कुरालाई धेरै महत्त्व नदिनुहोस्।

सेल्फ केयरलाई वेवास्ता नगर्नुस् – आफ्नो खानपान, रहनसहनमा पूर्ण ख्याल राख्नुहोस्। यदि तपाईं आफुलाई स्वस्थ राख्नुहुन्छ भने अरुको भनाइले तपाईंमा खासै प्रभाव पार्दैन। आत्म-हेरचाहले तपाईंको आत्म-विश्वास र आत्म-प्रेमको भावना बढाउँछ। यसले तपाईंलाई आत्म-आलोचनाबाट बचाउँछ।

 

तपाईको प्रतिक्रिया !

GTV Khabar

GTV Khabar

संबन्धित समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Natraj Technology advertisement

ताजा समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Load More

हाम्रो बारेमा

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो

हाम्रो टीम

  • Chairman & Managing Director : Suresh Kahar
  • Executive Director: Suresh kahar
  • Editor-in-Chief: Suresh Kahar
  • Investigative Content Cordinator : Amar Pun
  • Marketing Officer : Shivram Chaudhary

सामाजिक सञ्जाल

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In