जाजरको केन्द्र बनाएर शुक्रबार मध्यराति गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परी हालसम्म १२९ जनाको मृत्यु भएको छ ।
प्रहरीले दिएको जानकारीअनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७ जनाको मृत्यु भएको छ । भूकम्पमा परी १४० भन्दा बढी घाइते भएका छन्।

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो
© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology