Nepal Online Khabar
                                                         
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
बझाङ्ग भूकम्प कथा
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo

No Result
View All Result

मेस्सीलाई कीर्तिमानी आठौं बालोन डि’ओर

मेस्सीलाई कीर्तिमानी आठौं बालोन डि’ओर

अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीले आठौं पटक विश्वकै प्रतिष्ठित बालोन डि’ओर अवार्ड जितेका छन् ।

फ्रान्स फुटबल म्यागजिनले हरेक वर्ष विश्वको उत्कृष्ट खेलाडीलाई दिने यो अवार्ड जितेका हुन् । यो मेस्सीको आठौं बालोन डि’ओर हो । यसअगाडि सन् २००९ देखि लगातार २०१०, २०११, २०१२ सम्म तथा २०१५, २०१९ र २०२१ मा यो अवार्ड हात पारेका थिए।

मेस्सीले म्यानचेस्टर सिटी र नर्वेका खेलाडी एर्लिङ हालान्डलाई पछि पार्दै सो अवार्ड जितेका हुन् ।अन्तिम मतदानमा हाल्यान्ड दोस्रो, एमबापे तेस्रो तथा केभिन डे ब्रुएना चौथोमा रहे ।

गत डिसेम्बरमा कतारमा भएको विश्वकपको उपाधि जिताउन आफ्नो देशको नेतृत्व गरेका उनले आफ्नो जीवनको महत्वाकांक्षा पूरा गर्दै बालोन डि’ओर समेत जित्न सफल भएका हुन् ।

उनले विश्वकप यात्रामा सात गोल गर्दै उत्कृष्ट खेलाडी उपाधि समेत हात पारेका थिए । १६औं पटक मनोनयनमा परेका मेस्सीले बालोन डि ओर अवधि भरि ३८ गोल र २५ असिस्ट गरेका थिए ।

‘फेरि एकपल्ट यो अवार्ड जितेकोमा खुसी छु। विश्वकप जितेसँगै हामीले त्यो सपनालाई पूरा गरेका थियौं,’ उनले भने, ‘मैले फुटबल खेलेर यस्तो उपलब्धी हात पार्न सक्ने थिएँ भनेर कहिले पनि कल्पना गरेका थिइन । म भाग्यमानी रहें, किनभने मैले खेलेको टिम बलियो रह्यो ।’

यस्तै महिला तर्फको बालोन डि’ ओर स्पेन र बार्सिलोनाकी खेलाडी आईटाना बोनमाटीले जितेको छिन् । बोनमाटीले यसै वर्ष अष्ट्रेलियामा भएको विश्वकप जितेकी थिइन्।

यसका साथै बाट सिजनको लालिगा र च्याम्पियन्स लिग जितेको बार्सिलोनाको टोलीमा उनको महत्वपूर्ण भूमिका रहेको थियो । बोनमाटीले युइएफए उत्कृष्ट वर्ष महिला खेलाडीको उपाधि समेत जितिसकेककी थिइन्।

तपाईको प्रतिक्रिया !

GTV Khabar

GTV Khabar

संबन्धित समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो

हाम्रो टीम

  • Chairman & Managing Director : Suresh Kahar
  • Executive Director: Suresh kahar
  • Editor-in-Chief: Suresh Kahar
  • Investigative Content Cordinator : Amar Pun
  • Marketing Officer : Shivram Chaudhary

सामाजिक सञ्जाल

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In