Nepal Online Khabar
                                                         
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
बझाङ्ग भूकम्प कथा
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo

No Result
View All Result

विश्वकपमा छनोट हुनु एकमात्र लक्ष्य : कप्तान पौडेल

विश्वकपमा छनोट हुनु एकमात्र लक्ष्य : कप्तान पौडेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले टी–२० विश्वकपमा छनोट हुनु नै आफूहरूको एकमात्र लक्ष्य रहेको बताएका छन्। आज आयोजित पत्रकार सम्मेलनमा कप्तान पौडेलले पहिलेका सबै कुरा बिर्सिएर विश्वकपमा छनोट हुने एकमात्र लक्ष्य आफूहरुको रहेको बताए।

उनले पछिल्लो समय ब्याटिङमा राम्रो सुधार आएको पनि बताए। उनले छनोट खेल्ने सबै टोली उत्तिकै बलियो रहेको भन्दै कुनै पनि टोलीलाई आफूहरुले हल्का रुपमा नलिएको बताए।

पौडेलले घरेलु मैदानमा हुने छनोट खेललाई आफूहरूले ठूलो अवसरको रूपमा लिएको पनि उल्लेख गरे।

त्यस्तै प्रशिक्षक मोन्टी देसाईले कुनै पनि टोलीले विपक्षीलाई कमजोर आक्न नहुने बताए। नेपाली टिम लयमा रहेकाले आफ्ना कमजोरीलाई सुधार गर्दै अघि बढ्ने उनले प्रतिबद्धता जनाए। एकपटकमा एउटा खेलको रणनीतिका साथ अघि बढ्ने उनको भनाइ छ।

त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा सोमबारदेखि विश्वकप छनोटका खेलहरु सुरु हुँदैछन्। सोमबार हुने खेलमा नेपालले सिंगापुरसँग त्रिवि मैदानम खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान ९ बजेदेखि सुरु हुनेछ।

नेपाल रहेको समूह ‘ए’ मा सिङ्गापुर, ओमान र मलेसिया छन्। समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन्।

May be an image of text that says 'FINAL DREAM1 ICC MEN'S T20 WORLD CUP FINAL ASIA FIXTURES CAN GROUPB UAE GROUP NEPAL SINGAPORE OMAN MALAYSIA BAHRAIN HONG KONG, CHINA KUWAIT OCT NEP SIN 9:00 AM UAE BAH 9:00 AM MAL OMA 1:15 PM GROUND 31ST OCT HK KUW 1:15 PM BAH OMA 9:00 AM RUND HK MAL 9:00 AM NEP NOV 1:15 PM ROUND KUW 1:15 PM MULPANI GROUND NEP OMA 9:00 AM HK 9:00 AM MULPAN GROUND 1:15 PM GROUND NOV BAH KUW 1:15 PM MULPANI GROUND SEMIFINAL 11:00 AM, GROUND SEMIFINAL 11:00 AM, MULPANI GROUND 5TH NOV FINALS WINNER 11:00 AM, TU GROUND SF2'

तपाईको प्रतिक्रिया !

GTV Khabar

GTV Khabar

संबन्धित समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो

हाम्रो टीम

  • Chairman & Managing Director : Suresh Kahar
  • Executive Director: Suresh kahar
  • Editor-in-Chief: Suresh Kahar
  • Investigative Content Cordinator : Amar Pun
  • Marketing Officer : Shivram Chaudhary

सामाजिक सञ्जाल

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In