Nepal Online Khabar
                                                         
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
बझाङ्ग भूकम्प कथा
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo

No Result
View All Result

दक्षिण अफ्रिकाको रोमाञ्चक जित, पाकिस्तान संकटमा

दक्षिण अफ्रिकाको रोमाञ्चक जित, पाकिस्तान संकटमा

दक्षिण अफ्रिकाले आइसिसी विश्वकप २०२३ मा पाकिस्तानमाथि एक विकेटको रोमान्चक जित हात पार्दै शीर्षस्थानमा उक्लिएको छ । यो जितसँगै दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई पछि पार्दै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ ।

जितको लागि २ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४७.२ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अफ्रिकाको जितमा मध्यक्रमका ब्याटर एडेन माक्ररमले ९३ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ९१ रनको योगदान दिए । स्पिनर उस्मा मिरको ४१ औं ओभरको दोस्रो बलमा माक्ररम बाबर आजमबाट क्याच आउट भएपछि शतक बनाउन चुकेका थिए ।

२७१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाको सुरुआत भने राम्रो भएन । टिमको स्कोर ३४ रन भएका बेला क्विन्टन डी कक १४ बलमा २४ रन बनाएर आउट भए । टिमको स्कोर ९.५ ओभरमा ६७ रन हुँदा टेम्बा बामुभा पभेलिनय फर्किए । उनले जम्मा २८ रन बनाए। मिलर ३३ बलमा २९ रनको पारि खेल्दै आउट भए ।

अन्तिममा केशव महाराज र तबरेज सम्सीले ११ रनको साझेदारी गर्दै कठिन तथा रोमाञ्चक जित दिलाए । महाराज ७ तथा सम्बी ४ रनमा नटआउट रहे ।

पाकिस्तानका सहिन साह अफ्रिदीले ३ विकेट लिँदा, ह्यारिस रौफ, मोहम्मद वसिम र उस्मामिरले दुई-दुई विकेट लिए ।

त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान ४६.४ ओभरमा २ सय ७० रनमा अल आउट भएको थियो । पाकिस्तानका मध्यक्रमका ब्याटर साउद सकिलले ५२ बलमा ७ चौकासहित सर्वाधिक ५२ रन बनाएका थिए ।

कप्तान बाबर आजमले ६५ बलमा ४ चौका र १ छक्कासहित ५०, ओपनर अब्दुल्लाह शफिक ९, इमाम उल हक १२, मोहम्मद नवाज २४, शाहिन शाह अफ्रिदी २, मोहम्मद वासिम जुनियर ७ र मोहम्मद रिजवान ३१ रनमा आउट भए ।

शादब खान ३६ बलमा ३ चौका र २ छक्कासहित ४३ र इफ्तिखार अहमद २१ रनमा आउट भए । अफ्रिकाकाको लागि स्पिनर तबरेज शाम्सीले १० ओभरमा ६० रन खर्चेर ४ विकेट लिए । मार्को यानसनले ९ ओभरमा १ मेडनसहित ४३ रन खर्चेर ३ विकेट लिए । जेराल्ड कोट्जी ७ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए ।

पाकिस्तानको यस हारले अष्ट्रेलियालाई भने फाइदा पुग्नेछ । अष्ट्रेलियाले बाँकी सबै खेल जितेको खण्डमा सहजै सेमिफाइनलमा स्थान बनाउनेछ । चार मध्ये एक खेल हार्दा पनि अष्ट्रेलिया १२ अंकका साथ सेमिफाइनल खेल्न सक्छ ।

पाकिस्तानको भने सेमिफाइनल सम्भावना अब अंक गणीतीय झिनो मात्रै बाँकी छ । पाकिस्तान ६ खेलमा २ मा जित र ४ मा हारसहित छैटौं स्थानमा छ । पाकिस्तानले लगातार चार खेल हारेको हो । पाकिस्तानले अव ३१ अक्टोबरमा बंगलादेश, ४ नोभेम्बरमा न्युजिल्यान्ड र ११ नोभेम्बरमा इंग्ल्यान्डसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया !

GTV Khabar

GTV Khabar

संबन्धित समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो

हाम्रो टीम

  • Chairman & Managing Director : Suresh Kahar
  • Executive Director: Suresh kahar
  • Editor-in-Chief: Suresh Kahar
  • Investigative Content Cordinator : Amar Pun
  • Marketing Officer : Shivram Chaudhary

सामाजिक सञ्जाल

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In