Nepal Online Khabar
                                                         
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
बझाङ्ग भूकम्प कथा
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo

No Result
View All Result

विश्वकप क्रिकेट : पाकिस्तानमाथि अफगानिस्तानको ऐतिहासिक जित

विश्वकप क्रिकेट : पाकिस्तानमाथि अफगानिस्तानको ऐतिहासिक जित

CHENNAI, INDIA - OCTOBER 23: Noor Ahmad of Afghanistan celebrates the wicket of Babar Azam of Pakistan during the ICC Men's Cricket World Cup India 2023 between Pakistan and Afghanistan at MA Chidambaram Stadium on October 23, 2023 in Chennai, India. (Photo by Matthew Lewis-ICC/ICC via Getty Images)

विश्वकप क्रिकेटको सोमबार भएको खेलमा अफगानिस्तानले पाकिस्तानलाई पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको छ। भारतको चेन्नईमा भएको खेलमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले पराजित गरेको हो ।

अफगानिस्तानले पाकिस्तानलाई एक दिवसीय क्रिकेटमा पहिलो पटक पराजित गरेको हो । यसअघि सात पटक प्रतिस्पर्धा हुँदा सधै पाकिस्तानले जितेको थियो । अफगानिस्तानले इंग्ल्याण्डपछि पाकिस्तानविरुद्ध पनि इतिहास बनाउन सफल भएको छ ।

चेन्नाईमा पाकिस्तानले दिएको २८३ रनको लक्ष्य अफगानिस्तानले ४९ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै ८ विकेटको शानदार जित दर्ता गरेको हो ।

अफगानिस्तानलाई जित दिलाउने क्रममा इब्राहिम जादरानले सर्वाधिक ७८ रन बनाए । त्यस्तै, रहमनुल्लाह गुरबाजले ६५ रन जोडेका थिए । रहमत शाहले नटआउट ७७ र हसमतुल्लाह शाहिदीले नटआउट ४८ रन जोड्दै अफगानिस्तानलाई विजयी बनाए ।

बलिङतर्फ पाकिस्तानका शाहिन शाह अफ्रिदी र हसन अलीले समान १-१ विकेट मात्रै हात पारेका थिए ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ७ विकेट गुमाउँदै २८२ रन जोडेको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ७४ रन बनाएका थिउ । त्यस्तै, अब्दुल्लाह सफिकले ५८ रन जोड्दा सादाब खान र इफ्तिकार अहमदले समान ४०-४० रन जोडेका थिए ।

बलिङतर्फ अफगानिस्तानका नूर हमादले ३ विकेट लिएका थिए भने नविन उल हकले २ विकेट लिए ।

यो जितसँगै अफगानिस्तान विश्वकप प्रतियोगितामा ४ अंकका साथ छैठौं नम्बरमा उक्लिएको छ ।

तपाईको प्रतिक्रिया !

GTV Khabar

GTV Khabar

संबन्धित समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो

हाम्रो टीम

  • Chairman & Managing Director : Suresh Kahar
  • Executive Director: Suresh kahar
  • Editor-in-Chief: Suresh Kahar
  • Investigative Content Cordinator : Amar Pun
  • Marketing Officer : Shivram Chaudhary

सामाजिक सञ्जाल

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In