काठमाडौं – टोली नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा आज हङकङसँग खेल्दैछ । खेल दिउँसो ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ ।
नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । नेपालले पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो ।

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो
© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology