Nepal Online Khabar
                                                         
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
बझाङ्ग भूकम्प कथा
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo

No Result
View All Result

प्रचण्ड, देउवा र ओलीको उठवस जनतासँग होइन दलालहरुसँग छ : डा. केसी

प्रचण्ड, देउवा र ओलीको उठवस जनतासँग होइन दलालहरुसँग छ : डा. केसी

काठमाडौं – डा. गोविन्द केसीले पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र केपी ओलीहरुको उठवस माफिया, दलाल, विचौलिया, भ्रष्ट र अपराधीहरुसँग भएको आरोप लगाएका छन्। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले उनीहरु दशकौं देखि आमनेपाली‍हरुको सम्पर्कबाट बाहिर रहेका बताएका हुन्।

‘उनीहरुको उठवस भनेको माफिया, दलाल, विचौलिया, भ्रष्ट र अपराधीहरुसँग छ। उनीहरूसँगको सह-अस्तित्वमा नै उनीहरू कूर्सीमा टिकेर बस्न सफल भएका छन्’, केसीले भनेका छन्।

उनले हालका स्वास्थ्यमन्त्री का गैरजिम्मेवार मन्तव्य र क्रियाकलाप र मापदण्डविनाका गुणस्तरहिन जनशक्ति उत्पादन गर्ने शिक्षालयहरु गैरकानूनी ढंगले खोलेर ठगी गरी खान पल्किएका काला व्यापारी र सीटीईभीटीका भ्रष्ट राजनीतिक कार्यकारी पदाधिकारीहरुले निहित स्वार्थ पूरा गर्न आयोगलाई विभिन्न तरिकाले दबाब दिइरहेका बताएका छन्। ‘यो दुर्भाग्य को कुरा हो। यस घटनाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भनेका छन्।

चिकित्सा शिक्षा ऐन चिकित्सा शिक्षाविदहरुको महिनौंको अध्ययन अनुसन्धानबाट तयार पारिएको प्रतिवेदन भएको बताउँदै उनले प्रचण्ड, मोहनबहादुर, देउवा र ओलीको माफिया मैत्री ईच्छा र हुकुम ले नभएको जिकिर गरेका छन्।

डा. केसीले यस्ता क्रियाकलाप बन्द गरेर आफ्ना मागहरु पूरा नगरे कुनै पनि बेला सत्याग्रह सहितका सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि विज्ञप्तिमार्फत दिएका छन्।

तपाईको प्रतिक्रिया !

GTV Khabar

GTV Khabar

संबन्धित समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो

हाम्रो टीम

  • Chairman & Managing Director : Suresh Kahar
  • Executive Director: Suresh kahar
  • Editor-in-Chief: Suresh Kahar
  • Investigative Content Cordinator : Amar Pun
  • Marketing Officer : Shivram Chaudhary

सामाजिक सञ्जाल

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In