Nepal Online Khabar
                                                         
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
बझाङ्ग भूकम्प कथा
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo

No Result
View All Result

इजरायल-हमास युद्ध : चित्कार र रोदनले भरिएको आकाश (तस्बिरहरु)


इजरायल-हमास युद्ध : चित्कार र रोदनले भरिएको आकाश (तस्बिरहरु)

काठमाडौं – प्यालेष्टिनी सुन्नी इस्लामिक कट्टरपन्थी सङ्गठन हमासले इजरायलमा गरेको हमलापछि उत्पन्न भएको युद्धको अवस्थाका कारण हालसम्म ११ सय बढीको मृत्यु भइसकेको छ। इजरायलमा अहिलेसम्म कम्तिमा ७०० जनाको मृत्यु भइसकेको छ भने गाजा क्षेत्रमा ४०० बढीको मृत्यु भएको छ।

मृत्यु भएकाहरुमा इजरायल गएका १० नेपाली विद्यार्थी समेत परेका छन्। इजरायल र गाजा क्षेत्र मात्र होइन् अहिले नेपाल पनि शोकमा डुबेको छ। सरकारले इजरायलमा फसेका नेपाली विद्यार्थीको उद्धार कार्य तत्काल सुरु गर्ने भनेपनि अझै केही ठोस प्रगति भने भएको छैन।

इजरायल र गाजा क्षेत्रमा सर्वसाधारणमा ठूलो डर पैदा भएको छ। उनीहरु चिच्याउँदै कराउँदै सहयोगको याचना गरिरहेका छन्। कतिले आफ्ना सन्तान, आमाबाबु तथा परिवारका अन्य सदस्य गुमाएका छन् भने लाखौं घरबारविहिन भएका छन्।

यसैबीच हमास र एउटा सानो ‘इस्लामिक जिहाद’ समूहले इजरायलबाट १३० जनाभन्दा बढीलाई बन्धक बनाएर गाजामा ल्याएको दाबी गरेका छन्। उनीहरुले यी बन्धकहरुको रिहाईको बदलामा इजरायलले बन्दी बनाएका हजारौं प्यालेस्टिनीहरुको रिहाईको माग गर्ने बताएका छन्।

बन्धक बनाइएकाहरूमा महिला, बालबालिका र वृद्धवृद्धासहित सैनिक र सर्वसाधारण रहेका छन्, जसमध्ये अधिकांश इजरायली छन् तर केही अन्य देशका पनि छन्।

तस्बिरहरु-

Palestinian relatives mourn over the body of Ahmad Awawda, 19, who was killed in clashes with Israeli troops near the city of Nablus the previous day, during his funeral in the West Bank city of Jenin, Sunday, Oct. 8, 2023. (AP Photo/Majdi Mohammed)

A relative of an Israeli missing since the attacks is overcome by emotion during a press conference in Ramat Gan, Israel, on Sunday.

Palestinians inspect a mosque destroyed by Israeli air strikes in Khan Younis, Gaza, on Sunday.

Palestinian children look toward the sky at the sound of airstrikes at a United Nations-run school in Gaza on Saturday, October 7.

Palestinian citizens inspect damage to their homes caused by Israeli air strikes in Gaza City on Sunday.

Palestinians search the rubble of a home in Khan Younis, Gaza, that was destroyed by Israeli air strikes on Sunday.

Police officers evacuate a woman and a child from a site hit by a rocket in Ashkelon on Saturday.

May be an image of blimp and fireworks

May be an image of motorcycle, scooter, road and street

May be an image of 2 people

May be an image of 2 people and fire

May be an image of 1 person and text

May be an image of 3 people and text

May be an image of aircraft

May be an image of 2 people, child and people smiling

तपाईको प्रतिक्रिया !

GTV Khabar

GTV Khabar

संबन्धित समाचार

सद्दाम हुसेन : जसको शवलाई मृत्युदण्डपछि थुकियो र सराप्नु सरापियो

सद्दाम हुसेन : जसको शवलाई मृत्युदण्डपछि थुकियो र सराप्नु सरापियो

तस्बिरमा एकता दिवस एवं पृथ्वीजयन्ती

तस्बिरमा एकता दिवस एवं पृथ्वीजयन्ती

…अनि उनलाई बुबाले छोरा बनाएर हुर्काए

…अनि उनलाई बुबाले छोरा बनाएर हुर्काए

जनकपुरमा राम-जानकी विवाहोत्सवको हर्षोल्लास

जनकपुरमा राम-जानकी विवाहोत्सवको हर्षोल्लास

यस्तो देखियो काठमाडौं महानगर दिवस

यस्तो देखियो काठमाडौं महानगर दिवस

कोप–२८ सम्मेलन सम्पन्न : जीवाष्म इन्धन युग ‘अन्तको’ सुरुआत

कोप–२८ सम्मेलन सम्पन्न : जीवाष्म इन्धन युग ‘अन्तको’ सुरुआत

Natraj Technology advertisement

ताजा समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Load More

हाम्रो बारेमा

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो

हाम्रो टीम

  • Chairman & Managing Director : Suresh Kahar
  • Executive Director: Suresh kahar
  • Editor-in-Chief: Suresh Kahar
  • Investigative Content Cordinator : Amar Pun
  • Marketing Officer : Shivram Chaudhary

सामाजिक सञ्जाल

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In