भर्खरै SEE पास गरेका किशोरले ३० भन्दा बढी नेतादेखि कलाकारसम्मको क्यारिकेचर (भिडियो सहित)

0

इटहरी, २३ असार । मोरङ सुन्दरहरैचा नगरपालीकाका अर्जुन ढकालले २५ जना भन्दा बढिको क्यारिकेचरगरेर दुनियाँलाई आश्चर्यचकित बनाएका छन् । भर्खरै एसईई दिएका ढकालले बाबुराम भट्टराई, केपी शर्मा ओली, सुसील कोइराला, पाडे, माग्ने बुडालगायतका २५ जना भन्दा बढिको क्यारीकेचर गरेर दुनियाँलाई चकित तुल्याएका हुन् ।

कसरी यति धेरै व्यक्तिको क्यारीकेचर गर्न सक्नु हुन्छ भन्ने प्रश्नको जवाफमा अर्जुन ढकाल भन्छन्म, ‘मेरो यो अभ्यासको कारणले नै यो सम्भव भएको हो । पहिले पहिले सादा टिभि हुदा देखिनै म क्यारीकोचरको अभ्यास गर्ने गर्थे त्यहि भएर नै यो सम्भब भएको हो ।’ उनै प्रतिभाशाली व्यक्ति अर्जुन ढकालसँग डीथ्री टिभीले गरेको रमाइलो कुराकानी हेर्नुहोस्ः

Leave A Reply

Your email address will not be published.