सामाजिक उत्तरदायित्व

खुशीको खबर,बेरोजगारलाई अब सरकारले नै दिने भयो जागिर। हेर्नुहोस् पुरा जानकारी सहित

खुशीको खबर,बेरोजगारलाई अब सरकारले नै दिने भयो जागिर। हेर्नुहोस् पुरा जानकारी सहित

Posted in सामाजिक उत्तरदायित्व
काठमाडौं । बेरोजगारलाई रोजगारी खोज्न सहयोग गर्ने “श्रम सूचना बैंक” खुलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आइतबार बैंकको औपचारिक उद्घाटन गरेका हुन् । नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् ल्याएको यस कार्यक्रमलाई मन्त्री रायले कार्यान्वयनमा ल्याएका हुन् । सरकारले बजेटमा प्रत्येक स्थानीय तहमा रहेका श्रम सूचना केन्द्रलाई श्रम बैंकको रुपमा रुपान्तरण गर्ने घोषणा गरेको थियो । श्रम सूचना बैंक वेरोजगारलाई रोजगारी खोजिदिने नेपाल सरकारको स्वामित्वको एउटा प्लेटफर्म हो । यो बैंकमा रोजगारदाताले आफ्नो आवश्यकता अनुसार श्रमिकको माग गर्न सक्छन् भने श्रमिकले पनि आफ्नो रुचि र क्षमताअनुसार विभिन्न क्षेत्रमा श्रमको लागि आवेदन दिन सक्नेछन् । पुरा सम्पर्क र जानकारीको लागि यहाँ तल क्लिक गर्नुहोस | यसका लागि श्रम बैंकको आधिकारिक वेभसाइट मा गएर रोजगारदाता र श्रमिक दु
१३ महिना सियोनाको लागि अभिनेत्री वर्षाले दिइन् ३० हजार, अभियानमा करिष्माको साथ…हेर्नुहोस ।

१३ महिना सियोनाको लागि अभिनेत्री वर्षाले दिइन् ३० हजार, अभियानमा करिष्माको साथ…हेर्नुहोस ।

Posted in सामाजिक उत्तरदायित्व
एउटा सानी बालिकाको जीवन रक्षाको निम्ती सामाजिक संजालमा यतिबेला उनको बचाउ अभियान चलिरहेको छ । नेपालमा उपचार सम्भव नहुने र उपचार गर्न २५ करोडको हाराहारीमा खर्च लाग्ने भएपछि सियोनाको बुवाआमा यतिबेला सहयोग अपिल गरिरहेका छ । जसमा केही नेपाली सेलिब्रेटीहरुले पनि साथ दिएका छन् । तर, थोरै सेलिब्रेटीहरुले मात्र आर्थिक सहयोग गरेका कारण आफ्नो छोरिको जीवन रक्षाको निम्ति सबै सेलिब्रेटिहरुलाई सकेको आर्थिक सहयोग गर्न सियोनाको आमा एलिनाले आग्रह गरेकि छन् । यस्तैमा अभिनेत्री वर्षा राउतले पनि सियोनाको जीवन रक्षा गर्दै ३० हजार आर्थिक सहयोग गरेको कुरा परिवार श्रोतले हामिलाई बताएको छ । यसअघि बर्षाले सियोनाको अभियानमा साथ दिदै आफ्नो लाखौ फ्यान भएको सामाजिक संजाल मार्फत सहयोग अपिल समेत गरेकी थिइन् । यस्तै अभिनेत्री करिष्मा मानन्धरले पनि सहयोग गरेको बताएकी छिन् । उनले फेसबुकमा एक स्ट्याटस लेख्दै अभिनेत
बाजुरामा युवा समाजसेवी अविशेक नाथको सत्कर्म, यसरी गर्दैछ्न विपन्नलाई सहयोग…हेर्नुहोस् ।

बाजुरामा युवा समाजसेवी अविशेक नाथको सत्कर्म, यसरी गर्दैछ्न विपन्नलाई सहयोग…हेर्नुहोस् ।

Posted in सामाजिक उत्तरदायित्व
बाजुरा : युवा समाजसेवी अविशेक नाथ (लोक)ले बाजुरा जिल्लाको बुढींगगा नगरपालिका १० मा रहेको शान्निकोट भगवती आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन्। विद्यालयमा अध्यानरत अति बिपन्न परिवारका बलबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको सामजसेवी नाथले जानकारी दिएको छन्।१२ जना बालबालिकालाई जनही ६ कापी, ५ डट्पेन सहयोग गरिएको हो। सोही विद्यालयमा अध्यायनरत १ सय जना विद्यार्थीलाई मास्क वितरण गरिएको नाथले बताए। कोभिट १९ ले बिश्व नै आक्रान्त भएको समयमा नेपालमा पनि त्यसको प्रत्यक्ष असर परेको र शिक्षा क्षेत्र पनि त्यसबाट अछुतो नभएकाले सकेको सहयोग गरेको उनले बताए । बुढीगंगा नगरपालिकाले विद्यालय संचालन गर्दा कतिपय कुरामा स्वास्थ्य सुरक्षा मापदण्ड पुरा नभएकोले विद्यार्थीमा को'रोना महामा'रीको संक्रमण नहोस भनेर विद्यार्थीलाई मास्क वितरण गरेको उनले बताए। धेरै ठूलो नभए