मुख्य समाचार

भारतले अवरु’द्ध गरेको स्थानमा पहाड फो’डेर सडक बनाउदै नेपाली सेना ।

भारतले अवरु’द्ध गरेको स्थानमा पहाड फो’डेर सडक बनाउदै नेपाली सेना ।

Posted in मुख्य समाचार
नेपाली सेनाले घाँटीबगर इलाकामा कडाचट्टा'न रहेको भीरमा ४६० मिटर गोरेटो बाटो निर्माण गरेको छ।यही भदौ मसान्तभित्रै ५५० मिटर उक्त गोरेटो बाटोको ट्य'याक खोलिसक्ने सेनाको तयारी छ । भारतले सडक निर्माणका क्रममा अ’वरुद्ध रहेको घाँटीबगर क्षेत्रमा बाटो ’अवरु'द्धहुँदा व्यासको छांगरु र तिं'करका बासिन्दालाई आवतजावत गर्न स’मस्या थियो । यता : गत आर्थिक वर्षमा मुख्य सडकमा निर्माणको काममा जोड दिएको डिभिजन सडक कार्यालयले चालू आवमा च'क्रपथ बाहिरको सडक निर्माणलाई प्राथमिकता दिएको छ । चालू आवमा २० किमी सडक निर्माण सकिएको डिभिजनले जनाएको छ ।काठमाडौँ जिल्लाबाट अरु जिल्लासम्म जोडिने स्थानमा पनि निर्माणको काम भइरहेको छ । तीमध्ये कतिपय नयाँ निर्माण र कतिपय पुनःस्थापनाको काम भएको कार्यालयले जनाएको छ । सिन्धुपाल्चोक जिल्ला नजिकै पर्ने भो'टेचौर, ज'र्सिङपौवामा सडक निर्माण भइरहेको कार्यालयका प्रमुख कुबेर नेपाल
पिठ्युँमा बच्चा बोकेर ड्युटी गर्ने ट्राफिक जोडीको प्रेम कहानी– सडकमा सिट्ठी फुक्दाफुक्दै लभ !

पिठ्युँमा बच्चा बोकेर ड्युटी गर्ने ट्राफिक जोडीको प्रेम कहानी– सडकमा सिट्ठी फुक्दाफुक्दै लभ !

Posted in मुख्य समाचार
खोटाङ घर भएकी प्रहरी जवान बोना ढकाल जिल्ला ट्राफिक प्रहरी कार्यालय इलाम मातहत रहेर काम गर्ने गरी इटहरीबाट इलाम सरुवा भएकी थिइन् ।२०६३ चैत २० मा प्रहरी सेवामा प्रवेश गरेकी ढकालको इलाम बजारमा ड्युटी थियो । बजारमा सवारी व्यवस्थापनका लागि सिठ्ठी फुक्दै थिइन । नयाँ–नयाँ भएकाले उत्साह पनि थियो ।सोही समयमा महानगरीय ट्राफिक प्रहरी कार्यालय बग्गीखाना मातहत काम गर्ने विराटनगर पोखरियाका ट्राफिक प्रहरी हबल्दार अजित राउत पनि सरुवा भएर इलाम गए । अजित इलाम पुग्दैगर्दा बोना सडकमा ड्युटीमै थिइन् ।​ अजितले बोनालाई पहिलोपटक सडकमै देखे । देख्नेबित्तिकै उनलाई बोना मन परेको रहेछ, तर लजालु स्वभावका अजितले बोल्ने हिम्मत भने गरेनन् ।संयोगवश बोनाका बहिनीहरूसँग अजितको चिनजान रहेछ । उनले बहिनीहरूको माध्यमबाट नजिकिने योजना बनाए । एकदिन अजितले बोनाकी बहिनीलाई घुम्न जाने अफर गरे । उनले सहमति पनि जनाइन्, त्यसपछि
भारतसँग सीमा जोडिएको छा’ङ्गरू गाउँ ६ महिना सुनसान, एक्लै चौ’कीदारी गर्छन् राइसिंह !

भारतसँग सीमा जोडिएको छा’ङ्गरू गाउँ ६ महिना सुनसान, एक्लै चौ’कीदारी गर्छन् राइसिंह !

Posted in मुख्य समाचार
दार्चुला : व्यास गाउँपालिका– १ मा पर्ने छाङ्ग्रु (छाङ्गरू) गाउँ यतिखेर सुनसान छ । त्यहाँ ६० वर्षीय राइसिंह ऐतवाल गाउँभरिका एक्ला चौ'कीदारका रूपमा कार्यरत हुनुहुन्छ । तीन हजार २०० मिटर उचाइमा रहेको छा'ङ्ग्रु भारतसँग सीमा जोडिएको गाउँ हो । यहाँ वर्षमा झण्डै चारदेखि छ फुटसम्म हिमपात हुन्छ । अत्यधिक चिसो हुने गरेका कारण यहाँका नागरिक छ महिना सदरमुकाम ख'लङ्गा र छ महिना व्यास उक्लिने गर्छन् । अहिले चिसो समय भएका कारण यहाँका नागरिक गत मङ्सिर महिनामा आफ्ना पशुचौपाया र लालाबालासहित सदरमुकाम खल'ङ्गा झरेका छन् । तर ऐतवाल चिसोको समयमा पनि एक्लै गाउँको चौ'कीदारी गर्दै बस्नुभयो । व्यासको छा'ङ्ग्रुमा यसपटक चिसो माइनस १६ डि'ग्रीसम्म झ'र्यो तर चौ'कीदार ऐतवालले यो चिसोलाई सहजै छल्नुभयो । छा'ङ्ग्रुमा १२० घरधु'रीको बसोबास छ । गाउँका सबै सदरमुकाम झरेपछि उहाँलाई वडा नं १ को कार्यालयले चौकी'दार राखेको ह
राष्ट्रिय प्रसारण लाइनमा जोडियो शिवश्री हाइड्रोले उत्पादन गरेको बिजुली !

राष्ट्रिय प्रसारण लाइनमा जोडियो शिवश्री हाइड्रोले उत्पादन गरेको बिजुली !

Posted in मुख्य समाचार
काठमाडौ : शिवश्री हा'इड्रोपावर लिमिटेडले निर्माण गरेको २२ दशमलव १ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् मङ्गलबार राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । कम्पनीले उत्पादन गरेको बिजुली मंगलबार राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । एक सातापछि व्यापारिक उत्पादन शुरु गरिने आयोजनाका कार्यकारी निर्देशक उमेश कसजुले जानकारी दिएका छन्। प्रतिमेगावाट २२ करोड लगानी भएको आयोजनाबाट हाल नदीको बहाव कम भएकाले दैनिक सरदर तीन दशमलव पाँचदेखि चार मेगावाट विद्युत् उत्पादन भएको छ । आयोजना सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ र ५ मा निर्माण भएको हो । नेपाली प्राविधिकद्वारा डिजाइन गरी सम्पूर्ण कार्य नेपाली प्राविधिकद्वारा नै गरिएको आयोजनाको हेड ८१५ मिटर रहेको छ । फु'ल्पींकट्टीको चन्द्रपुमा बाँध बाँधी मामिंङको याङले फाँटमा विद्युत् गृह निर्माण भएको आयोजनाको सु'रुङमार्ग तीन हजार ३०० म
सामाजिक सञ्जालमा लेख्दा ५ वर्ष जेल, १५ लाख जरिवाना, विधेयक पेस हुँदै

सामाजिक सञ्जालमा लेख्दा ५ वर्ष जेल, १५ लाख जरिवाना, विधेयक पेस हुँदै

Posted in मुख्य समाचार
सामाजिक सञ्जालमा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको सूचना प्रविधिसम्बन्धी विधेयक बिहीबार प्रतिनिधिसभामा पेस हुने भएको छ । विकास तथा प्रविधि समितिले कांग्रेसबाहेकका सांसदको बहुमतबाट पारित गरेको विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेस गर्न लागिएको हो ।सरकारकै चाहनाअनुसार समितिले विधेयक अघि बढाएको कांग्रेस सांसदहरू बताउँछन् । समितिले पारित गरेको प्रतिवेदनअनुसार कानुन बनेमा अनलाइनमा समाचार लेखेकै आधारमा त्यसका सञ्चालक र पत्रकार, त्यही समाचार सामाजिक सञ्जालमा सेयर गरेको र आफ्नो विचार लेखेकै आधारमा सर्वसाधारण जेल जानुपर्ने हुन सक्छ । सरकारले ल्याएको विधेयकलाई कांग्रेस सांसदको विरोध हुँदाहुँदै समितिबाट माओवादी र एमाले सांसदले बहुमतका आधारमा २०७६ पुस दोस्रो साता पारित गरेका थिए । विधेयकका प्रावधान संविधानको मर्म र भावनाविपरीत हुनुका साथै यसले
दुर्गमका सांसद्को आक्रोश : घाम नलागी टावर आउँदैन, साँझ बिहान कसरी टेलिफोन गर्ने ?

दुर्गमका सांसद्को आक्रोश : घाम नलागी टावर आउँदैन, साँझ बिहान कसरी टेलिफोन गर्ने ?

Posted in मुख्य समाचार, समाचार
काठमाडौं । ‘टेलिफोनको टावर नहुँदा मान्छे भिरबाट खस्यो भनेर कसैलाई खबर गर्न तथा कोही आकस्मिक बिरामी भएमा एम्बुलेन्स बोलाउन पाउँडोल्पा मात्र होइन, कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लामा अझै पनि टेलिफोन सेवाको भरपर्दो व्यवस्था हुनसकेको छैन । अझै पनि दुई/चार मिनेट टेलिफोन कुराकानी गर्न रुख चढ्नुपर्ने वा पहाड उक्लनुपर्ने बाध्यता कायमै छ । संविधानले सबै नागरिकलाई समानताको हक हुने भन्ने व्यवस्था गरेको छ तर भौगोलिक विकटताका नाममा अझै पनि सुगम र दुर्गम क्षेत्रका नागरिकबीच दूरसञ्चार सेवाको उपलब्धतामा ठूलो असमानता छ ।भूगोललाई चटक्कै बिर्सेर जनसङ्ख्यालाई मात्रै आधार मानेर दूरसञ्चार सेवा विस्तार गर्ने यसअघिका सरकारका गलत रणनीतिले गर्दा विकासका दृष्टिले पछाडि परेका कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली जिल्लाका नागरिकले पछिल्ला प्रविधिको स्वाद चाख्न नपाएको जनप्रतिनिधिको
राति कति सुत्नुहुन्छ ? डिप्रेसनको सिकार भइएला है

राति कति सुत्नुहुन्छ ? डिप्रेसनको सिकार भइएला है

Posted in मुख्य समाचार, समाचार
राति थोरै सुत्ने गर्नुहुन्छ भने सचेत भइहाल्नुहोस् । हालै गरिएको एक अध्ययनबाट पत्ता लागेको छ कि कम सुत्ने मानिसले डिप्रेसनको सामना गर्नुपर्ने हुनसक्छ ।अध्ययनअनुसार राति ८ घण्टाभन्दा कम समय सुत्ने मानिसलाई डिप्रेसन हुने सम्भावना धेरै हुन्छ ।अमेरिकाको बिङ्घमटन विश्वविद्यालयका शोधकर्ताहरुले राति कम सुत्ने मानिसहरुमाथि अध्ययन गरेर यस्तो तथ्य पत्ता लगाएका हुन् । सोधकर्ताहरुले मानिसहरुको सुत्ने अवधि तथा निद्राका दौरान आउने नकरात्मक बिचारबारे पनि अध्ययन गरेका थिए । साथै अध्ययनबाट यो पनि पत्ता लाग्यो कि निद्राका दौरान आउने नकरात्मक बिचारले निद्रामा असर गर्छ । शोधकर्ताहरुले धेरै सहभागीहरुमाथि यस्तो अध्ययन गरेर यस्तो निश्कर्ष निकाले हुन् ।शोधका दौरान सहभागीहरुले सुतिरहेका बेला व्यक्त भावतात्मक प्रतिक्रिया र गतिविधिमाथि अध्ययन गरिएको थियो । शोधकर्ता मेरिडिथ कोल्सले भने, ‘सुत्ने
चलचित्रकर्मीको फेसबुक ह्याक गर्ने १४वर्षीय बालक प’क्राउ

चलचित्रकर्मीको फेसबुक ह्याक गर्ने १४वर्षीय बालक प’क्राउ

Posted in मुख्य समाचार
काठमाडौँ । चलचित्रकर्मीको फेसबुक ह्याक गर्ने व्यक्तिलाई प्रहरीले पक्रिएको छ । निर्देशक तथा हास्य कलाकार दीपा श्री निरौला, अभिनेता सरोज खनाल लगायतका कलाकारहरूको फेसबुक केही दिन अघि  ह्याक भएको थियो । यही प्रकरणमा नेपाल  प्रहरीको साइबर ब्युरोले पर्सा बहुदजरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय बालकलाई प'क्राउ गरेको हो ।कलाकर्मीले फेसबुक ह्याक गरेर विभिन्न व्यक्तिसँग पैसा मागेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । जाहेरीपछि प्रहरी फेसबुक ह्याक गर्ने व्यक्तिको खोजीमा जुटेको थियो ।जिल्ला अदालत काठमाडौँको प'क्राउ अनुमतिपछि जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा उनी पक्राउ परेका हुन् । अहिले उनलाई अनुसन्धानका लागि टेकुमा राखिएको छ ।
ओली सरकारमा रहेका चार मन्त्रीलाई सांसदबाट हटाउन माओवादी केन्द्रको पत्राचार

ओली सरकारमा रहेका चार मन्त्रीलाई सांसदबाट हटाउन माओवादी केन्द्रको पत्राचार

Posted in मुख्य समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाेसरकारमा रहेका चार मन्त्रीलाई सांसद पदबाट हटाउन पत्राचार गरेको छ ।मंगलबार माओवादीले संसद सचिवालयमा माओवादीका तर्फबाट ओली सरकारमा मन्त्री बनेका ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराजभट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहलाई सांसद पदबाट हटाउन पत्र दर्ता गराएको छ ।राष्ट्रिय सभा संसदीय दलका नेता दीनानाथ शर्माले माओवादी केन्द्रले प्रतिनिधि सभामा रहेकाहरूलाईसांसद पद नरहने गरी चिठी पठाएको जानकारी दिएका छन्।उनका अनुसार स्पष्टीकरण सोध्दा चित्तबुझ्दो जवाफ नआएकोलेमाओवादी केन्द्रले पदबाटहटाउन पत्राचार गरेको । दल त्याग गरेपछि स्वतः पद जाने भएकाले त्यही जानकारी संसद सचिवालयमापठाइएको उनले बताए ।यसैगरी राष्ट्रिय सभा सदस्यसमेत रहेका गृह मन्त्री रामबहादुर
ताइवानमा चार दशक यताकै भयानक रेल दु’र्घटनाः ३६ जनाको मृ’त्यु

ताइवानमा चार दशक यताकै भयानक रेल दु’र्घटनाः ३६ जनाको मृ’त्यु

Posted in मुख्य समाचार
ताइवानमा ३५० यात्री बोकेको रेल सुरुङभित्र दु'र्घटनाग्रस्त भएको छ । ट्रकलाई ठ'क्कर दिएपछि भएको उक्त दु'र्घटनामा ३६ जनाको मृ'त्यु भएको र ७२ जना घा'इते भएको रोयटर्सले जानकारी दिएको छ ।  यसलाई पछिल्लो चार दशक यताकै भयानक दु'र्घटना बताइएको छ । ताइवानको केन्द्रीय आपतकालीन सञ्चालन केन्द्रले सुरुङभित्र असाध्यै क्षतीग्रस्त अवस्थामा रहेको रेलसम्म पुग्न उद्दारकर्तालाई निकै  कठिन भइरहेको जानकारी दिएको छ । स्थानीय यातायात मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले दु'र्घटनामा ७२ जना घा'इते भएको जानकारी दिएको छ ।‘दु'र्घटना आज बिहान ह्वालियनको सुरुङभित्र भएको हो, ’ ताइवानकी राष्ट्रपति साइ इंग–वेनले भनिन् ।‘बिरामी र घा'इतेका लागि आपतकालीन व्यवस्था लागू गरिएको छ । हालका लागि रेलभित्र च्यापिएकाको उद्धार गर्नु हाम्रो पहिलो प्राथमिकता हुनेछ ।’रोयटर्सले दमकल विभागलाई उद्धृत गर्दै सयजनालाई निकालिसकिएको