
राजा महेन्द्रले ०१३ सालमा शिला’न्यास गरेको कान्ति लोकपथ अझै अधुरो, ६४ वर्षमा पनि बनेन ९० किलोमिटर सडक !
Posted in बिकास र पुर्बाधार
कान्ति लोकपथ अ'लपत्र पर्नुका चार कारण । १. सरकारको बेवास्ता : कान्ति लो'कपथ अ'लपत्र पर्नुमा सरकारको बेवास्ता मुख्य कारण हो । सेनाले ०१३ मा ट्रयाक खोल्न सुरु गरेर ०१६ मा सक्यो । तर, त्यसपछि लोकपथ निर्माण कार्य सरकारको प्रा'थमिकतामा नै परेन ।
०५९ मा आएर मात्रै लो'कपथलाई हेटौँडा जोड्ने वै'कल्पिक मार्गका रूपमा विकास गर्नुपर्ने बहस सुरु भयो । लगत्तै कोरियन सरकारको सहयोगमा सडकको डिपिआर तयार गरियो । तर, काम अघि बढेन । ०६५ मा लो'कपथ निर्माण पुनः बहसमा आयो । ५.५ मिटर चौडाइ रहने भनिएको सडक ८.५ मिटर चौडा बनाउने तय गरियो, तर बजेट विनियोजन गरिएन ।
लोक'पथलाई सरकारले प्राथमिकतामा राखेको आर्थिक वर्ष ०७०/७१ बाट मात्रै हो । त्यसयता तीन अर्ब ३६ करोड विनियोजन भइसकेको छ । तर, दुई अर्ब ५८ करोड मात्रै खर्च भएको छ । लोकपथको ८० प्रतिशत भौतिक प्रगति यही अ'वधिको भएको आयोजनाले जनाएको छ ।
२. फास्ट ट्र'याक प