अन्तर्वार्ता

उपाध्यक्ष डा. श्रेष्ठ भन्नुहुन्छ :  डा. केसीले उठाउनुभएको कुन माग सान्दर्भिक छैन ?

उपाध्यक्ष डा. श्रेष्ठ भन्नुहुन्छ : डा. केसीले उठाउनुभएको कुन माग सान्दर्भिक छैन ?

Posted in अन्तर्वार्ता
काठमाडौ : नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा. शिवप्रसाद श्रेष्ठले अनशनरत डाक्टर गोविन्द केसीको जीवनरक्षाको लागि आफूहरुले आ'न्दोलनको घो'षणा गरेको स्पष्ट पारेका छन् । र, डाक्टर केसीका माग सम्बोधन गर्न सरकार ग'म्भीर हुनुपर्नेमा पनि जोड दिएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. श्रेष्ठले यस्तो बताएका हुन् । उनले भनेका छन्,‘सरकारले हामीलाई कारबाही ग¥यो भने हामीले पनि सरकारलाई का'रबाही गर्न जानेका छौँ । हामीले देश र जनताका लागि, भोलिका पूर्वाधारहरू सबै जनताको लागि हाम्रो गोविन्द के.सीले उठाउनुभएको कुन माग सान्दर्भिक छैन ? कुन माग नराम्रो छ ? त्यो सरकारले भन्न सक्नुपर्छ । हामीले जनता र देशको स्वास्थ्यको लागि, चिकित्सा जगतको लागि गरिरहेको मागलाई हामीले समर्थन गरेका छौँ । सरकारले हामीले गरेको जायज मागलाई पनि सरका