
न्युयोर्कलाई उछिनेर बेइजिङ बन्यो संसारकै धेरै अर्बपति बस्ने सहर ।
Posted in अन्तरास्ट्रिय
काठमाडौं : चिनियाँ राजधानी बेइजिङ संसारकै बढी अर्बपतिहरू बस्ने सहर बनेको छ। फो'र्ब्स म्याग'जिनले प्रका'शित गरेको संसारका अर्बपतिको सूचीमा परेकामध्ये १ सय
जनाल बेइजिङका बासिन्दा छन्। ती मध्ये ३३ जना अर्बपति यसपालि मात्रै थपिएका हुन्। बेइजिङपछि अमेरिकाको न्युयोर्क सहर छ। त्यहाँ ९९ जना अर्बपति बस्छन्। सात वर्षयता न्युयोर्क नै धेरै अर्बपति भएको सहरमा पहिलो नम्बरमा थियो।
चीनले को'रोनाभाइ'रसमाथि गरेको प्र'भावकारी निय'न्त्रण, प्रविधिसम्बन्धी कम्पनीहरू बिस्तार र सेयर मार्केटमा भएको सुधारले चिनियाँ अर्बपति थपिएका हुन। बेइजिङमा अर्बपतिहरू थपिए पनि न्युयोर्कका अर्बपतिहरूसँग बेइजिङका सबै
अर्बपतिको भन्दा ८०अर्ब डलर बढी सम्पत्ति छ। चीनमा (हङकङ र मकाउसमेत) यस वर्ष २ सय १० जना अर्बपति थपिएका छन्। यीमध्ये आधा भन्दा बढीले उत्पादनमूलक र प्रविधि सम्बन्धी कम्पनीका मालिक हुन्।
चीनकी अर्बपति मह