Author: Nepal Khabar

पूर्व राजा ज्ञानेन्द्र भन्नुहुन्छ : मलाई सुनको लंका होइन मेरो आफ्नै जन्मभूमी प्यारो लाग्छ ।

पूर्व राजा ज्ञानेन्द्र भन्नुहुन्छ : मलाई सुनको लंका होइन मेरो आफ्नै जन्मभूमी प्यारो लाग्छ ।

Posted in ताजा समाचार
राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट हरिद्धा'रमा आयोजित भब्य सम्मान समारोहमा नेपाली भाषामा आफ्नो भनाइ राखी बक्सबक्सँदै भगवान रामले आज्ञा गर्नु भए झैै मलाई सुनको लंका होइन मेरो आफ्नै जन्मभूमी प्यारो लाग्छ भनी दिनु भएको सदउपदेशलाई सबैले अनुसरण गर्नु आवश्यक रहेकोमा जोड दिइबक्सँदै अहिले बा'ध्य अति'क्रमणमा हाम्रो धर्म संस्कृति परम्परा सस्कृति माथि अति'क्रमण भइ ह्ँदै गएको हुँदा यसलाई बचाउनु आवश्यक रहेको बताईबक्सेको छ । राजाबाट हिन्दु धर्मको सभ्यता र संस्कृतिका अनेक आदर्शहरु विश्वकै मानवीय आदर्शहरुलाई डो¥याउने खालको भएकाले हामी सबै यसप्रति संवदे'नशील हुनुपर्ने बताएका छन्। राजाले भनीबक्से हाम्रो हिन्दु सभ्यता, हाम्रो हिन्दु'त्व र हाम्रो सनातनिक आर्य संस्कृ'ति, अनि हाम्रा वेद उपनिषद्, पुराण आदि अनेकौँ ग्र'न्थ शा'स्त्र सबै सबै नै महत्वपूर्ण छन । तिनको मननीय स्थान, हाम्रा विधि व्यवहा
भारतले दियो ज्ञानेन्द्रलाई राजा को सम्मान रथ मा घुमायर गरे स्वागत !

भारतले दियो ज्ञानेन्द्रलाई राजा को सम्मान रथ मा घुमायर गरे स्वागत !

Posted in ताजा खबर
नयाँदिल्ली : भारतको हरि'द्वारमा जारी कुम्भ मेलाको शाही स्नानमा जान नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहका लागि विशेष रथको व्यवस्था गरिने भएको छ । श्रीपञ्चायती निरन्जनी अखडाका पीठाधीश आचार्य महामण्डलेश्वर स्वामी कैलशानन्द गिरीका प्रेस सल्लाहकार सगुन त्यागीका अनुसार मेला आयोजनास्थलबाट गं'गातटको शाही स्थानस्थलसम्म जान पूर्वराजा शाहलाई यस्तो व्यवस्था गरिएको हो । ‘राजा ज्ञानेन्द्र विशिष्ट पाहुना हुनुहुन्छ, त्यही भएर उहाँका लागि र'थ पनि विशेष किसिमको तयार पारिँदै छ,’ प्रेस सल्लाहकार त्यागीले भने । शाहको रथ आचार्य महामण्डलेश्वर गिरी र आनन्द अखडाका पीठाधीश आचार्य महामण्डलेश्वर स्वामी बालकानन्द गिरीको रथको पछि रहने उनले जानकारी दिए । मेलामा अखडाका पीठाधीश र विशिष्ट व्यक्तिहरू शाही स्नानस्थलसम्म जान विशेष किसिमले सजाइएको रथ प्रयोग गर्ने परम्परा छ । त्यागीले पूर्वराजा दम्पती आइतबार साँझ आचार्य
राजा महेन्द्रले ०१३ सालमा शिला’न्यास गरेको कान्ति लोकपथ अझै अधुरो, ६४ वर्षमा पनि बनेन ९० किलोमिटर सडक !

राजा महेन्द्रले ०१३ सालमा शिला’न्यास गरेको कान्ति लोकपथ अझै अधुरो, ६४ वर्षमा पनि बनेन ९० किलोमिटर सडक !

Posted in बिकास र पुर्बाधार
कान्ति लोकपथ अ'लपत्र पर्नुका चार कारण । १. सरकारको बेवास्ता : कान्ति लो'कपथ अ'लपत्र पर्नुमा सरकारको बेवास्ता मुख्य कारण हो । सेनाले ०१३ मा ट्रयाक खोल्न सुरु गरेर ०१६ मा सक्यो । तर, त्यसपछि लोकपथ निर्माण कार्य सरकारको प्रा'थमिकतामा नै परेन । ०५९ मा आएर मात्रै लो'कपथलाई हेटौँडा जोड्ने वै'कल्पिक मार्गका रूपमा विकास गर्नुपर्ने बहस सुरु भयो । लगत्तै कोरियन सरकारको सहयोगमा सडकको डिपिआर तयार गरियो । तर, काम अघि बढेन । ०६५ मा लो'कपथ निर्माण पुनः बहसमा आयो । ५.५ मिटर चौडाइ रहने भनिएको सडक ८.५ मिटर चौडा बनाउने तय गरियो, तर बजेट विनियोजन गरिएन । लोक'पथलाई सरकारले प्राथमिकतामा राखेको आर्थिक वर्ष ०७०/७१ बाट मात्रै हो । त्यसयता तीन अर्ब ३६ करोड विनियोजन भइसकेको छ । तर, दुई अर्ब ५८ करोड मात्रै खर्च भएको छ । लोकपथको ८० प्रतिशत भौतिक प्रगति यही अ'वधिको भएको आयोजनाले जनाएको छ । २. फास्ट ट्र'याक प
मनिषा कोइराला भन्नुहुन्छ :  राजालाई जति देशको माया नेतालाई हुदैन, राज’तन्त्र नै अन्तिम विकल्प हो ।

मनिषा कोइराला भन्नुहुन्छ : राजालाई जति देशको माया नेतालाई हुदैन, राज’तन्त्र नै अन्तिम विकल्प हो ।

Posted in बिचार
काठमाडौ : यो सत्य होकि, जस्तो नागरिकका रुप हुन्छन्, देशले त्यस्तै अनुहारका नेता पाउने हो । हामी जस्तो छौं, नेताहरु पनि त्यस्तै जन्मिने कुरामा कुनै दुईमत नहोला । नागरिकका केहि क'र्तब्य छन्, जस्ले देशका आधा समस्या हल गर्छ । राजनीति दल, नेतालाई आ'लोचना गर्ने अधिकार त्यो ब्यक्तिले मात्र, राख्छ, जस्ले कुनै न कुनै कर्तब्य देशप्रति नि'र्वाह गरेको हुन्छ । उदाहरणका लागि, हामी एकछिन सडक,वजार, अस्पताल, स्कुल, कलेज, कार्यालय वा जहिंतहिं हेर्यौं भने हामी सारा नेपाली आफ्नो क'र्तब्यवाट च्यु'त भइरहेका छौं । जबसम्म नागरिकले आफ्नो तर्फवाट उच्च सभ्यता सिक्दैनौं, तबसम्म ठुला ठुला विकास भएरपनि हाम्रो समाज माथि उठ्न सक्दैन । त्यसैले, ठुलो कुरा हाम्रो कर्तब्य महत्वपुर्ण हो । के भारतको विहारमा, कलक'त्तामा, उत्तरप्रदेशमा हाम्रो भन्दा धेरै विकास भएको छैन र ? तर, के त्यहाँ नागरिक सुखी, खुशी र स्वतन्त्र छन
स्वामी कैलशानन्द भन्नुहुन्छ : छिट्टै राजा ज्ञानेन्द्र पुन: स्थापित भएर नेपालीको नेतृत्व गर्नुहुनेछ ।

स्वामी कैलशानन्द भन्नुहुन्छ : छिट्टै राजा ज्ञानेन्द्र पुन: स्थापित भएर नेपालीको नेतृत्व गर्नुहुनेछ ।

Posted in NEWS FEED
हरिद्वार : श्रीपंचायती अखाड़ा निरंजनी पीठाधीश्वर आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरिले महाराजधिराज ज्ञानेन्द्र शाहको सरलता नै उहाँको शक्ति भएको बताउनु भएको छ। स्वामी कैलशानन्दको निमन्त्रणामा भारतको हरिद्वारमा जारी कुम्भ मेलामा सहभागी हुन पुग्नु भएका शाह छिट्टै नेपालको राजाको रुपमा पुनस्थापित हुने बताउनु भएको हो। विशेष कुराकानी गर्दै स्वामी कैलशानन्दले भन्नु भयो जुन राज्यको राजा धा'र्मिक छ, आध्यात्मिक छ, सा\धुहरुको सेवा गर्छ। त्यो ठाउँमा परम्परा शिथिल हुन सक्छ तर लुप्त हुन् सक्दैन। त्यसैले राजा ज्ञानेन्द्र नारायण रुपमा, विष्णु रुपमा पुन: स्थापित भएर नेपाल र नेपालीलाई रक्षा गर्नु हुनेछ, संरक्षण गर्नु हुन्छ र नेतृत्व गर्नु हुनेछ। राजा ज्ञानेन्द्रलाई जारी कुम्भ मेलमा भारत वर्षका ठूला भन्दा ठूला पुज्य सन्तका आशिर्वाद प्राप्त हुनेछ जसले त्यो यात्रा सहज हुनेछ।’ स्वामी कैलशानन
चियापान,अतिथि सत्कार खर्चबापत् मेयरलाई मासिक मात्र २० हजार ।

चियापान,अतिथि सत्कार खर्चबापत् मेयरलाई मासिक मात्र २० हजार ।

Posted in Hot News
काठमाडौं : ‘लु'ट्न सके लु'ट कान्छा..’ पशुपति शर्माको यो गीत त्यत्तिकै रचिएको होइन । तर, सत्तामा बस्नेले रुचाएनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले मन पराएनन् त्यसपछि युट्युबबाटै हटाइयो भन्ने अभिव्यक्ति दिए । तर, सरकारले नै उक्त गीत हटाउन लगाएको थियो । र, अहिले यो गीत यु'ट्युबमा छैन । कसै कसैले आफ्नो युट्युबमा भने उक्त भिडियो हालेको देखिन्छ । गाउँ गाउँमा सिहदरबार’ भनेर सबै मानिसको कान फु'कियो तर, कर्मचारी र जनप्रति'निधिमात्र पोस्ने हिसाबले । त्यसैको उदाहरण हो यो- २०७७ फागुन २५ गते सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पठाएको नमूना कानून । जुन कानून पढ्दा जोकोहीले गम खाइन्छ । जहाँ स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई दिलाइएको सेवा सुविधा पढ्दा नै दिमाग रन्थ'निन्छ । १३ पेजमा बनाइएको कानूनभित्र जनप्रतिनिधि र कर्मचारीलाई यति सुविधा दिइएको छ कि जुन
भारतले अवरु’द्ध गरेको स्थानमा पहाड फो’डेर सडक बनाउदै नेपाली सेना ।

भारतले अवरु’द्ध गरेको स्थानमा पहाड फो’डेर सडक बनाउदै नेपाली सेना ।

Posted in मुख्य समाचार
नेपाली सेनाले घाँटीबगर इलाकामा कडाचट्टा'न रहेको भीरमा ४६० मिटर गोरेटो बाटो निर्माण गरेको छ।यही भदौ मसान्तभित्रै ५५० मिटर उक्त गोरेटो बाटोको ट्य'याक खोलिसक्ने सेनाको तयारी छ । भारतले सडक निर्माणका क्रममा अ’वरुद्ध रहेको घाँटीबगर क्षेत्रमा बाटो ’अवरु'द्धहुँदा व्यासको छांगरु र तिं'करका बासिन्दालाई आवतजावत गर्न स’मस्या थियो । यता : गत आर्थिक वर्षमा मुख्य सडकमा निर्माणको काममा जोड दिएको डिभिजन सडक कार्यालयले चालू आवमा च'क्रपथ बाहिरको सडक निर्माणलाई प्राथमिकता दिएको छ । चालू आवमा २० किमी सडक निर्माण सकिएको डिभिजनले जनाएको छ ।काठमाडौँ जिल्लाबाट अरु जिल्लासम्म जोडिने स्थानमा पनि निर्माणको काम भइरहेको छ । तीमध्ये कतिपय नयाँ निर्माण र कतिपय पुनःस्थापनाको काम भएको कार्यालयले जनाएको छ । सिन्धुपाल्चोक जिल्ला नजिकै पर्ने भो'टेचौर, ज'र्सिङपौवामा सडक निर्माण भइरहेको कार्यालयका प्रमुख कुबेर नेपाल
पिठ्युँमा बच्चा बोकेर ड्युटी गर्ने ट्राफिक जोडीको प्रेम कहानी– सडकमा सिट्ठी फुक्दाफुक्दै लभ !

पिठ्युँमा बच्चा बोकेर ड्युटी गर्ने ट्राफिक जोडीको प्रेम कहानी– सडकमा सिट्ठी फुक्दाफुक्दै लभ !

Posted in मुख्य समाचार
खोटाङ घर भएकी प्रहरी जवान बोना ढकाल जिल्ला ट्राफिक प्रहरी कार्यालय इलाम मातहत रहेर काम गर्ने गरी इटहरीबाट इलाम सरुवा भएकी थिइन् ।२०६३ चैत २० मा प्रहरी सेवामा प्रवेश गरेकी ढकालको इलाम बजारमा ड्युटी थियो । बजारमा सवारी व्यवस्थापनका लागि सिठ्ठी फुक्दै थिइन । नयाँ–नयाँ भएकाले उत्साह पनि थियो ।सोही समयमा महानगरीय ट्राफिक प्रहरी कार्यालय बग्गीखाना मातहत काम गर्ने विराटनगर पोखरियाका ट्राफिक प्रहरी हबल्दार अजित राउत पनि सरुवा भएर इलाम गए । अजित इलाम पुग्दैगर्दा बोना सडकमा ड्युटीमै थिइन् ।​ अजितले बोनालाई पहिलोपटक सडकमै देखे । देख्नेबित्तिकै उनलाई बोना मन परेको रहेछ, तर लजालु स्वभावका अजितले बोल्ने हिम्मत भने गरेनन् ।संयोगवश बोनाका बहिनीहरूसँग अजितको चिनजान रहेछ । उनले बहिनीहरूको माध्यमबाट नजिकिने योजना बनाए । एकदिन अजितले बोनाकी बहिनीलाई घुम्न जाने अफर गरे । उनले सहमति पनि जनाइन्, त्यसपछि
भिम रावल भन्नुहुन्छ : प्रधानमन्त्रीले लिम्पियाधुरा, लिपुलेक, कालापानी कता हालेछन् ?

भिम रावल भन्नुहुन्छ : प्रधानमन्त्रीले लिम्पियाधुरा, लिपुलेक, कालापानी कता हालेछन् ?

Posted in NEWS FEED
काठमाडौं : नेकपा (एमाले)का नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानी कता हालेछन ? भन्दै प्रश्न गरेका छन् । आइतबार धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै उनले राष्ट्रपतिले वित'रण गरेको पदकको त'क्मामा नेपालको नक्सामा समेटिएको भूमि नराखिएको भन्दै आ'पत्ति जनाएका हुन् । “लिम्पियाधुरा, लिपुलेक, कालापानी कता पु¥र्‍याउनुभएछ प्रधानमन्त्रीले ? उहाँको गृह मन्त्रालयबाट स्प'ष्टीकरण आएको छ । स्प'ष्टीकरण सुन्दा दुःख पनि लागेको छ, आ'श्चर्य बढी लागेको छ । गृह मन्त्रालयले भन्छ, तक्मा दिने निर्णय पहिल्यै भएको थियो । सार्वभौ'मसत्ताको अभ्यास गर्ने जनप्रतिनिधिले एक मतले पारित गरेपछि पहिल्यै निर्णय भएकाले नराखिएको भनेर ढाँ'ट्ने ? राष्ट्र'हि'तविपरी'त चिन्त'न । कानुनी र राजनीतिक दृ'ष्टिकोणबाट गृह मन्त्रालयको तर्क ग'लत छ,” उनले भने । आफ्नो भूमि समेटेर प्रतिनिधिसभाले पार
टिकटक बनाउन भिड हुने चिसापानीको पुलबाट एकैपटक ३ जनाले हामफा’ले !

टिकटक बनाउन भिड हुने चिसापानीको पुलबाट एकैपटक ३ जनाले हामफा’ले !

Posted in समाचार
धनगढी : कैलालीको कर्णाली चिसापानी पुलबाट एक युवक बे’पत्ता भएका छन्। जिल्लाको ल’म्किचुहा नगरपालिका–२ का १८ वर्षिय सञ्जय खड्का कर्णाली नदीमा बे’पत्ता भएका हुन्। उनले शनिबार दिउँसो कर्णाली पुलबाट हा’म फा’लेको कैलाली प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार १८ वर्षीय लोकेश प्याकुरेल घा’इते भएका छन्। लम्किचुहा–१ का प्याकुरेललाई नेपालगञ्ज उप'चारका लागि लगिएको छ। उनको छातीमा चो’ट लागेको छ। उनीहरुसँगै नदीमा हा’म फा’लेका १७ वर्षीय वीरेन्द्र सिंहको अवस्था भने सामान्य छ। उनीहरु सबै एकै विद्यालयका कक्षा १० का विद्यार्थी हुन्। उनीहरू शनिबार(आज) ८ जनाको स’मूहमा चिसापानी गएका प्र'हरीले बताएको छ। चिसापानीको पुलमा टिकटक बनाउनेको दैनिक भी’ड लाग्ने गर्छ। तर उनीहरुले भिडियो नबनाएका प्र'हरीले बताएको छ। उनको खोजी कार्य जारी रहेको प्र'हरीले जनाएको छ।