नेकपाको दुई तिहाई र वि,वादप्रति डा. बाबुरामको व्यङ्गोक्ति : कुनै कुनै प्राणीलाई घीउ पच्दैन रे …हेर्नुहोस!

काठमाडौं, १८ असार । समाजवा,दी जनता पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कुनै कुनै प्राणीलाई घीउ नपचेको जस्तै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपालाई पनि दुई तिहाई बहुमतको सरकार नपचेको टिप्पणी गर्नु भएको छ ।

नेकपामा प्रधानमन्त्री र अध्यक्ष पदबाट केपीशर्मा ओलीले राजीनामा दिनुपर्ने द,वावपछि विकसित रा,जनीतिक घ,टनाक्रम र संसद अधिवेशन अन्त्य भएका बेला पूर्वप्रधानमन्त्री भट्टराईले उक्त टिप्पणी गर्नु भएको हो ।

‘कुनैकुनै प्राणीलाई घीउ पच्दैन रे, हाम्रा कमरेडहरूलाई पनि दुई तिहाई करिब बहुमतको सरकार नपचेको जस्तो छ,’ उहाँले भन्नुभएको छ, ‘त्यो अजीर्णताले संसद र लोकतन्त्रलाई नै हा,नी गर्ने हो कि भन्ने ख,तरा बढी ग,म्भीर भो ’ भट्टराईले त्याग र ब,लिदानबाट प्राप्त संघीय लो,कतान्त्रिक गणतन्त्र नगुमोस् भन्दै ख,बरदारी गर्नुपर्ने समेत बताउनु भएको छ । ‘सबै सजग रहौं र ख,बरदारी गरौं, यत्रो त्या,ग र ब,लिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस्’ उहाँले भन्नु भएको छ ।न्युज24नेपाल बाट साभार

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।