एकाएक ओलीको पक्षमा जनलहर सडकमा, प्रचण्ड र माधव नेपाल त,नावमा…हेर्नुहोस!

काठमाडौं, १८ असार -: प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढा,ल्न नपाईने भन्दै युवाहरुले आज काठमाडौंको माईतीघरमा प्र,दर्शन गरेका छन्` । उनीहरु हात हातमा प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका थिए` ।उनीहरुले प्रधानमन्त्री ओलीको फोटोसहित ‘देशको मुहार फेर्नुछ साथी पार्टीभन्दा रा,ष्ट्रमाथि’ र फेर्नु छ चाँ,डो देशको मुहार, हाम्रो भविष्य हाम्रो सरकार लेखिएको ब्यानर लिएर ना,राबाजी गरेका थिए` ।

उनीहरुले ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’,‘वैदेशिक ह,स्तक्षेप चाहिँदैन, सरकार ढा,ल्न पाइँदैन’ लगायतका ना,रा लगाएका थिए । `प्रधानमन्त्री ओलीको पक्षमा एकाकएक ज,नलहर उ,त्रिएको छ । प्रधानमन्त्रीबाट ओलीलाई ह,टाउने प्रयाश भएपछि ओलीको पक्षमा समर्थकहरु सडकमै उ,त्रिएका हुन् `।

उनीहरुले प्रधानमन्त्री ओलीको फोटोसहित ‘देशको मुहार फेर्नुछ साथी पार्टीभन्दा राष्ट्रमाथि’ र फेर्नु छ चाँडो देशको मुहार, हाम्रो भविष्य हाम्रो सरकार लेखिएको ब्यानर लिएर नाराबाजी गरेका थिए ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।