देशभर ओलीको पक्षमा माहोल, ”देश बेच्न पाइदैन ओलि फाल्न पाइदैन” भन्दै प्रदर्शन…हेर्नुहोस|

बिर्तामोड– प्रधानमन्त्री तथा स,त्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीवि,रुद्ध पार्टी भित्रै घराब,न्दीमा पारिएको र रा,जीनामा गर्न बाध्य पार्न खो,जिएको भन्दै प्रधानमन्त्रीको गृह जिल्ला झापामा ओली समर्थकहरूले बि,हीबार आज प्रदर्शन गर्दै छन्।

झापाको विर्तामोडको मुक्ति चोकमा बिहीबार अपरान्ह ३ बजेका लागि प्रदर्शन गर्न लागिएको नेकपाका युवा नेता टिका म,ग्रातीले जानकारी दिए।सत्तारुढ पार्टी सम्बद्ध भातृ संस्थाका युवाहरू प्रदर्शन निस्किने बताइएको छ।

उनीहरूका अनुसार प्रधानमन्त्रीका लागि चु,नाव जिताएर पठाएको प्रतिनिधि सभा सदस्यलाई ज,बरजस्ती रा,जीनामा गर्न लगाउने ष,डयन्त्रको भ,ण्डाफोर गर्न ओली जि,ताउन खटिएका युवा प्रदर्शनमा उत्रने म,ग्रातीले बताए।

नेपालको राष्ट्रियताको पक्षमा चट्टानी अडान लिँदै भारतका विरुद्ध उभिनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले झा,पड हान्न सुरु गरेको छ । भारतीय डिजाइनमा नेपालभित्र अब पूरै ओली वि,रोधी माहौल बनाइने भएको छ । देशभरका नेकपाका कार्यकर्ता एवम् शुभचिन्तकले तत्कालका लागि प्रधानमन्त्री ओलीलाई ह,टाउन नमिल्ने भन्दै समाजिक संजालमा विचार ब्यक्त गरिरहेका छन् ।

यसरी हुँदैछ नेकपाको वि,वाद समाधान ?

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताका बेला भएका सहमति कार्यान्वयन गरेर सत्तारुढ नेकपामा जारी वि,वाद समाधानको तयारी भएको छ।

२०७५ जेठ २ गते तत्कालीन एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्र,चण्डले एकतापछि आलोपालो पार्टी र सरकारको ने,तृत्व गर्ने स,हमति गरेका थिए।

जसअनुसार ओली २०७४ फागुन ३ गते प्रधानमन्त्री बनेका थिए। त्यसआधारमा उनले पाँच वर्षे कार्यकालको आधा समय सरकारको ने,तृत्व गरिसकेका छन्।

अब बाँकी समय प्रचण्डलाई सरकारको ने,तृत्व दिएर ग,तिरोध फुकाउने तयारीमा प्रधानमन्त्री ओली रहेको नेकपाका एक स्थायी समिति सदस्यले दाबी गरे।

‘पार्टी फुट्दैन, ओली–प्रचण्डबीच पार्टी एकता गर्दा भएका स,हमति कार्यान्वयन गरेर निकास निस्कन्छ,’ ओली र प्रचण्ड दुवैसँग संवादमा रहेका ती नेताले भने।

नेकपाका महासचिव विष्णु पौडेलले पनि सहमतिकै आधारमा जारी ग,तिरोधको अ,न्त्य गरिने र पार्टी थप एकताबद्ध हुने दा,बी गरे।

‘नेकपामा स,हमतिकै आधारमा पार्टी अघि बढ्छ, त्यसको वि,धि सार्वजनिक गर्दिनँ,’ पौडेलले भने, ‘स,हमतिमा स,मस्या समाधान हुन्छ। कसैले वि,ग्रह ल्याउने, पार्टी फुटाउने अपेक्षा नगरे हुन्छ, वि ग्रह ल्याउने चाहना कसैले गरेको छ भने त्यो पूरा हुँदैन।’

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।