देश र पार्टी संकटमा छ, म गम्भीर कदम चाल्छु–प्रधानमन्त्री…हेर्नुहोस|

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र आफु नि,कट स्थायी कमिटीका सदस्यहरुसँग ग,म्भीर कदम चाल्ने संकेत गरेका छन् ।बुधवार विहान ओलीले मन्त्री र स्थायी कमिटीका सदस्यहरुलाई सरकारी निवास बालुवाटार बोलाएका थिए । बालुवाटारको छलफलमा देश र पार्टी ग,म्भीर अबस्थामा पुगेको भन्दै ग,म्भीर कदम चाल्ने बताए ।

‘अहिले देश र पार्टी दुवै सं,कटमा छन् । यो सं,कटबाट निस्किन ग,म्भीर कदम चाल्दैछु, तपाईहरुलाई यो कुरा जानकारी गराउ भनेर बोलाएको हुँ’ बै,ठकमा ओलीले भने स्थायी कमिटीमा मेरोबि,रुद्ध घे,राबन्दी शूरु भएको छ । राष्ट्रियता र मेरा पक्षमा तपाईहरुले बोलिदिनु पर्यो ।’

नेकपा स्थायी कमिटीको बैठकमा मंगलवार १२ जनाले प्रधानमन्त्रीको राजीनामा मागेका थिए । नेकपाका पाँच सचिवालय सदस्यदेखि स्थायी कमिटीका सदस्यहरुले रा,जीनामा मागेपछि ओली सं,कटमा परेका छन् । आफु सं,कटमा परेका बेला स,हयोग गर्न मन्त्री र स्थायी कमिटी सदस्यहरुलाई आ,ग्रह गरेको एक मन्त्रीले बताए ।

ओलीलाई मन्त्री र स्थायी कमिटीका सदस्यहरुले स,हमति र स,मझदारीमा जान सु,झाव दिएका थिए । ‘जनताले एतिहासिक कार्यभार दिएका छन्, यसलाई कुसलतापूर्वक निभाउनु पर्छ, तपाईले सवै नेताहरुसँग परामर्स गर्नुहोस्’ बै,ठकमा स्थायी कमिटीका सदस्यहरुले सुझाएका छन् ।

प्रधानमन्त्रीले ग,म्भीर कदम चाल्छु भनेपनि त्यो ग,म्भीर कदम के हो त्यो भने खुलाएनन् । आफ्ना पक्षमा बोलिदिन मन्त्री र स्थायी कमिटीका सदस्यहरुलाई आ,ग्रह गरे ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।