आफ्ना नागरीक फिर्ता ल्याउन नसक्ने सरकारले माटो फिर्ता ल्याउँछ भन्ने रत्तिभर विश्वास छैनः गगन

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद गगन थापाले सी,मामा अ,लपत्र नागरिक फिर्ता ल्याउन नसक्ने सरकारले माटो फिर्ता ल्याउँछ भन्ने र,त्तिभर विश्वास नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा नी,ति तथा का,र्यक्रममाथिको छलफलमा भाग लिँदै थापाले मान्छे जोगाउन नसक्ने सरकारले भूमि पनि जोाउन नसक्ने दा,बी गरे ।

‘जसले सी,मानामा अ,लपत्र परेको मेरो नागरिक, साथीलाई जोगाउन सक्दैन, त्यसले मेरो भूमि फिर्ता ल्याइदिन्छ । कहिले कहाँ यो संसदमा बहस हुन्छ । राष्ट्रियता भनेको बाटो हो कि मान्छे हो ? दुई वटै हो सभामुख महोदय । जसले आफ्नो मान्छे चिन्न सक्दैन, जसले आफ्नो मान्छे जोगाउन सक्दैन, त्यसले बाटो जोगाउन पनि सक्दैन ।

’उनले राष्ट्रियता भनेको माटो मात्र नभई मान्छे पनि भएको बताए। ‘राष्ट्रियता भनेको मान्छे पनि हो माटो पनि हो,’ उनले भने, ‘जसलाई पसिनाको ग,न्धको आनन्दको अ,नुभूति हुँदैन, त्यसले माटोको सु,गन्ध पनि थाहा पाउन सक्दैन। त्यसैले मान्छे जोगाउन नसक्ने सरकारले भूमि जो,गाइ दिन्छ भन्ने र,त्तिभर विश्वास छैन ।’

को,रोना म,हामारीले विश्वकै अवस्थामा खलबल पुर्यााएको र नेपाल पनि अछुतो नरहेको उनले बताए।सरकारले ल्याएको नी,ति तथा कार्यक्रममा बारीदेखि भ,कारीमा परेको प्र,भावबारे आँ,कलन गर्ने नसकेको थापाको भनाइ छ । ‘सरकारको अभूतपूर्व कामले सं,क्रमण कम भयो भनिरहँदा सं,क्रमण कम भएको होइन प,रीक्षण कम भएको हो भनेर कसैले भनेन,’ थापाले भने । कोरोना नि,यन्त्रणमा सरकारको

यस्तै प्रवृत्ति र यस्तै काम गर्ने तवर तयारीले अब केही दिन पछाडि मर्ने मानिसको संख्या गन्न नभ्याइँने थापाले बताए । ‘को,रोनाबाट एउटा पनि ज्यान गएको छैन भनेर ति,घ्रा ठटाउँदै गर्दा यस्तै शैली हो, यस्तै प्रवृत्ति हो, यस्तै काम गर्ने तरिका र तयारी हो भने अब केही दिन पछाडि मर्ने मानिसको संख्या गन्न भ्याइँदैन भनेर कसैले भनेन, ’थापाले भने ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

You may have missed