कर्णाली राजर्मागको ठाउँ–ठाउँमा प’हिराे सु’त्केरी बाटोमै अल-पत्र…हेर्नुहोस् ।

कालिकोट : कर्णाली राजमार्गकाे सुर्खेत-जुम्ला सडक खण्ड अवरु’द्ध भएको छ । सडक खण्डको दैलेख भुभागको ठाउँ–ठाउँमा प’हिराे गएकाले सडक अवरु’द्ध भएको जिल्ला प्रहरी

कार्यालय दैलेखका डिएसपी वीरबहादुर वलीले बताउनुभयो ।
दैलेखको आठबिस नगरपालिका- ३ जाग्सीको पहि’रोमा खाँडाचक्र नगरपालिका- १ कालिकोटकी बसन्ती शाही नव’जात शि’शुसहित अ’लपत्र परेकी छन् ।

जिल्ला अस्पताल कालिकोटमा सु’त्केरी भएकी शाहीको नव’जात शि’शुको स्वास्थ्यमा समस्या देखिएपछि जिल्ला अस्प’तालले प्रदेश अस्पताल सुर्खेत रिफर गरेको थियो ।

राजमार्गको पाल्तडा, जाक्सी, रामाघाट, पादुका लगायतका धेरै स्थानमा पहि’रो गएको डिएसपी वलीले बताउनुभयो । राजमार्गका विभिन्न ठाउँमा गएको प’हिरो हटाउने काम भइरहेको छ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।