भारतसँग नझुक्ने नेपालका एकमात्र राजनेता केपी ओली सहमत हुने ले सक्दो सेयर गरौ ।

काठमाडौं : नेपालको रा,जनीतिमा भारतीय ह,स्तक्षेप रहने तथ्यलाई फेरि एकपटक प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकारेका छन् । आफ्नो चाहनावि,परीत हुने नेपालको रा,जनीतिक गतिविधिमा भारतको ह,स्तक्षेप रहँदै आएको छ ।

भारतीय चाहनावि,परीत संविधान जारी गर्दा भारतले २०७२ मा नेपालमाथि ना,काबन्दी लगाएको थियो । र अहिले नेपालको भूमिलाई आफ्नो नक्सामा समेट्दै सो भूमिमा बाटो बनाएर उ,द्घाटन गरे पछि ओली सरकारलाई त्यसको क,डा प्रतिवा,द गरेको छ ।

ओली सरकारले पनि मु,लुकको राजनीतिक र प्रशासनिक नक्सा अद्यावधिक गर्दै जारी गर्ने र संविधान संशोधनसमेत गरेर संविधानको अं,ग बनाएको छ । यसबाट नेपालसँग भारत रु,ष्ट रहेको जगजाहेर नै छ । तर, यही कार्य गरे वापत ओलीलाई सरकारलाई ढाल्न दिल्ली सरकार क्रियाशील रहेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

जननेता मदन भण्डारीको ६९औँ जन्मदिनको अवसरमा आइतबार मदन भण्डारी फाउन्डेसनले बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू ने,तृत्वको वर्तमान सरकार ढाल्न सपना नदेख्न आग्रह गरेका छन् । ‘दिल्लीका सञ्चारमाध्यम सुन्नुस्, त्यसैले देखाउँछ, यहाँका होटेलमा भइरहेका गतिबिधि हेर्नुस्, एम्बेसीको सक्रियता हेर्नुस्, त्यसले बताएको छ ।

नेपालको राष्ट्रियता यति क,मजोर छैन नक्सा छापेका कारण सरकार परिवर्तन हुन्छ भन्ने हिजोको भ्र,म अहिले पाल्नु पर्दैन । यस देशको प्रधानमन्त्री हटाउँछस भनेको छ भने, यो नसोचे हुन्छ । अहिले म हट्ने हो भने राष्ट्रियताका लागि यसरी बोल्न सक्ने आँट कसैले गर्दैन । म आजका लागि मात्र होइन, भोलिका लागि पनि हो’, प्रधानमन्त्री ओली भने ।

आफूलाई प्रधानमन्त्रीबाट कसैलाई ह,टाउन नसक्ने आफूवि,रुद्ध लागेका शक्तिहरुलाई सन्देश दिएका ओलीले भने, ‘हामीले कुनै भू,लचुकमा नक्शा छापेका होइनौँ । हामी यसबाट पछाडि हट्दैनौँ । हाम्रो भूमि फिर्ता लिएर छाड्छौँ । विगत २०४ वर्षदेखि हाम्रो रहेको र ५८ वर्ष मिचिएको हाम्रो भूमि फिर्ता लिन गा,ह्रो छैन । अन्तिममा सत्यको विजय हुनेछ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।