बाहुनको छोरा र सार्कीको छोरीबीच धुमधामका साथ मागी विवाह…हेर्नुहोस् ।

काठमाडौं : अन्तरजा’तीय वि’वाह परिवार मात्रै होइन, सिंगो समाजले नै स्वीकार गरेर धुमधामका साथ गबिहे सम्पन्न गर्ने गरेका छन्। अन्त’रजातीय वि’वाह छुवाछूतविरु’द्ध नमूनाका रुपमा प्रस्तुत हुन थालेको छ।

लम्जुङ जिल्ला राइनास नगरपालिका निवासी सपना उपर्कोटी र काठमाडौं चन्द्रागिरी नगरपालिकाका विजयसिंह पराजुलीबीच मागी वि’वाह भएको छ। दुवै पक्षका परिवारबीच सहमतिमै काठमाडौंको एक मन्दिरमा उनीहरुको वि’वाह भएको हो।

केटा पक्षबाट केटीको हात माग्न पुगेपछि दुवै परिवारको सहमतीमा वि’वाह सम्पन्न भएको भएको हो। अन्तर’जातीय वि’वाह गरेको निहुँमा ह’त्या, कुट’पिट,ध’म्की र गाउँ निकालाका समाचारहरु हामीले सुन्दै आएका छौं।

यी मागी विवाहले समाजमा सकारा’त्मक सन्देश दिएपनि भोलीका दिनहरुमा विवा’हित जोडीहरुले जाती’य रुपमा दुव्र्य’वहार खेप्नुपर्छ कि पदैन हेर्नु बाँकी छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।