अमेरिकाले समय थप्न नमाने पछि यहि असार १६ मा Mcc खा,रेज हुदै ? यस्तो छ तयारी…हेर्नुहोस|

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक जारी छ। उक्त बैठकको एउटा प्रमुख मु,द्दा एमसिसीअन्तर्गत अमेरिकाले दिएको ५० अर्बको अनुदान संसदबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने विषय हो।
झन्डै एक वर्षदेखि संसदमा अ,ड्किएको अमेरिकी स,हयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) स,म्झौता यसपटकको बजेट अधिवेशनबाट पनि अ,नुमोदन हुने संभावना क्षी,ण हुँदै गएपछि यसको निरन्तरता र भविष्यबारे विभिन्‍न कोणबाट बहस सुरु भएको छ।

उक्त स,म्झौता असार १६ गतेभित्र संसद्‌बाट अ,नुमोदन भइसक्नुपर्ने प्रावधान छ। तर सभामुख अग्‍नी सापकोटाले असार १७ गतेसम्म बैठक स्थगित गरेपछि निर्धारित मितिमा एमसीसी पास हुने संभावना लगभग सकिएको छ। प्रधानमन्‍त्री एमसीसी अनुमोदनको पक्षमा हुँदाहुँदै सभामुखले सम्झौता अ,नुमोदनको मिति टार्न संसद् बैठक एक साता गरेपछि सभामुखको भूमिकाप्रति सरकारको अ,सन्तुष्टि बाहिर आएको छ।

तर पार्टीभित्रको आन्तरिक झ,गडाका कारण एमसीसी पास हुने अवस्था नभएपछि ‘फेस सेभिङ’का लागि सभामुखमार्फत बैठक सार्न लगाइएको पनि हुनसक्‍ने आ,शंका पनि गरिएको छ। यसले एमसीसी थप अ,न्योलमा परेको छ।एमसीसी सम्झौता असार १६ सम्म पनि संसद्‌बाट अनुमोदन नहुने भएपछि सरकारले परियोजना कार्यान्वयन सुरु हुने म्याद थप्‍न पहल सुरु गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले असार १० गते मन्त्रालयमा नेपालका लागि एमसीसीका आवासीय निर्देशक ट्रोय कोफरोथसँग यसबारे छलफल गरेका छन्।

सभामुखले संसद स्थगित गरेकै भोलिपल्ट असार १० गते अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोले परराष्ट्रमन्‍त्री प्रदीप ज्ञवालीसँग फोन गरेर एमसीसी कार्यान्वयनमा भएको अलमल र ढिलाइबारे ग,म्भीर सरोकार छन्। उनले एमसीसी स,म्झौताको भविष्य के होला भनी चासो राखेका छन्। विदेशमन्‍त्रीसँगको फोन वार्तामा ज्ञवालीले एमसीसी वि,वादलाई सकारात्मक रुपमा टुंगो लगाउन आफूहरु प्रयासरत रहेको जबाफ दिएका छन्।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।