नेपालमा यस्ता मानिस पनि छ्न जस्लाई प्रधानमन्त्री ज्यु बोल्न साथ ज्व,रो आउने गर्दछ : चौधरी …हेर्नुहोस|

कास्की खबर : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृ, प्रतिनिधिसभा संसदीय दलको स,चेतक तथा सांसद शान्ता चौधरीले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्न साथ कतिपयलाई ज्व,रो आउने गरेको बताउनुभएको छ ।

विश्वमा म,हामारिको रुपमा फैलिएको को,रोना भाइरस (को,भिड–१९)को रो,कथाम तथा नि,यन्त्रणका सवालमा नेपालीहरुमा दैनिक जीवनमा खानाको लागि प्रयोग गरिने अदुवा, वेसार, तातोपानीलगायतका कुराहरुले केही मात्रामा भए पनि को,रोनाको रो,कथाम गर्न सक्छ तथा नेपालीहरुको रो,गसँग लड्ने क्षमता समेत बढी भएकाले

त्यसलाई विशेष ध्यान दिन प्रधानमन्त्री ओलीले संसदमा दिनुभएको अभिव्यक्तिको वि,रुद्धमा कतिपयले न,करात्मक प्रचार गरेको प्रति लक्षीत गर्दै उहाँले प्रधानमन्त्रीले आम नेपालीहरुको आत्मबल उच्च बनाउने कार्य गर्नुभएको बताउनुभयो ।उहाँले प्रधानमन्त्री ओलीले नेपालमा पाईने जडिबुटी तथा औषधिजन्य खा,द्यय वस्तुलाई विष भन्नुपर्ने भनि क,डा रुपमा आक्रोस समेत व्यक्त गर्नुभएको छ ।

कतिपय मानिसलाई प्रधानमन्त्री ओलीले देशको विकास र समृद्धिको यात्रालाई तिव्र गतिका साथ अघि बढाउनुभएकोमा एलर्जी हुने गरेको तर कसैको वि,रोधले सरकारको गन्तव्य नरोकीने साथै जनताको विकास प्रतिको चाहना पुरा हुने दावी गर्नुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा धारणा राख्दै भन्नुभएको छ, बेसार, लसुन, अदुवा, मरिच, टिमुर, गुर्जो, पुदिना, तुलसीको पत्ता, जिम्बु आदिको प्रयोग नेपालीले गर्दै आएका छन,चिकित्सकहरुले पनि प्रयोग गर्न भन्दै आएका छन ।

सम्मननिय प्रधानमन्त्री ज्युले त्यही भन्दा कसैलाई मजाक लाग्यो । के प्रधानमन्त्रीले नेपालीको आत्मबल क,मजोर बनाउने अभिव्यक्ति दिन पर्थ्यो रु या नेपालमा पाईने जडिबुटी र औषधिजन्य खाद्य बस्तुलाई विष भन्न पर्थ्यो ? यि प्रश्नहरुले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कटाक्ष गर्नेहरुसँग जवाफ खोज्दैछन आज ।

एकथरी त्यस्ता मानिस छन नेपालमा जसलाई प्रधानमन्त्री ज्युले बोल्न साथ ज्व,रो आउँछ, प्रधानमन्त्रीको देश बनाउने योजनासँग एलर्जी हुन्छ । कसैका वि,रोधले गन्तव्य छेकिन्न, यात्रा रोकिन्न ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।