नेकपा स्थायी कमिटी बैठक : नयाँ नक्सा जारी गर्नु ऐतिहासिक, सुस्तालाई पनि महत्वमा समेटौं…हेर्नुहोस |

काठमाडौं, १२ असार । भारतसंगको सी,मा स,मस्यामा केन्द्रित रहेर सत्तारुढ नेपाल क,म्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक आजको लागि टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न आजको बैठकमा सहभागी सदस्यहरुले छिमेकी भारतसंग प्र,भावकारी वार्ता गरी अ,तिक्रमति भूमि फिर्ता ल्याउनु पर्ने धारणा राखेका थिए । उनीहरुले डुबान र सी,मा क्षेत्रमा हुने आ,पराधिक ग,तिविधि नि,यन्त्रणका लागि पनि भारतसंग वार्ता प्र,भावकारी हुनु पर्ने जोड दिएका थिए ।

बै,ठक पछि नेकपामा प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा १८ जनाले आफ्नो धारणा राखेको जानकारी दिनुभयो ।

बैठकमा सदस्यहरूले लिम्पियाधुरासहितको नयाँ नक्सा जारी हुनु ऐतिहासिक काम भएको तर सुस्ता क्षेत्रको सीमा वि,वाद पनि हल गर्नुपर्ने उत्तिकै ध्यान पु¥याउन ने,तृत्वलाई सु,झाव दिएको जानकारी पनि प्रवक्ता श्रेष्ठले दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति नरहेको आजको बै,ठकमा स्थायी कमिटी सदस्य समेत रहनु भएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतले वार्तामा कुनै चासो नदेखाएको र चीनसंग सीमा कुनै स,मस्या नभएको जानकारी बैठकलाई दिनु भएको थियो ।

बैठकमा भारतसंगको सी,मा वि,वाद, को,रोना भाइरस को,भिड १९ को नि,यन्त्रणमा भइरहेको सरकारी प्रयार र अमेरिकी स,हयोग परियोजना एमसीसीबाट छलफल हुने एजेण्डा तय भएको छ । बैठक भोलि विहान ११ बजे पुनः प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । न्युज 24 नेपाल बाट

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।