Nepal Online Khabar
                                                         
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
बझाङ्ग भूकम्प कथा
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo

No Result
View All Result

सुन्दरतामा नयाँ शैली र प्रविधि

सुन्दरतामा नयाँ शैली र प्रविधि

युवा पुस्ता सुन्दरता तथा फेसनका प्रवृत्तिलाई पछ्याउन मन पराउँछन् । आफू राम्रो बन्न कुनै पनि हदसम्म जान युवा पुस्ता सुन्दरताको विभिन्न प्रविधि अपनाउने गरेको पाइन्छ ।

राम्रो बन्न सौन्दर्यसामग्री प्रयोग नगरी अन्य विधिद्वारा आकर्षक देखिने ट्रेन्ड बढिरहेका बेला सुन्दरता थप्न नयाँ प्रविधिसँगै नयाँ शैलीको थालनी भएको छ । माइक्रोब्लेडिङ, हेयर ब्रिडिङ तथा एक्सटेन्सन, हेयर ट्रान्सप्लान्ट, बोटोक्स, आइल्यासेस–एक्सटेन्सन, नेल एक्सटेन्सन तथा आर्ट, बडी स्लिमिङ, केमिकल पिलिङ आदि प्रविधिले मानिसलाई सुन्दर बनाउनेमात्र होइन, सधैँ जवान देखाउने र सौन्दर्यमा निखार थप्ने काम गरिरहेका छन् ।

सौन्दर्य विशेषज्ञ आकृति जोशी भन्छिन्, “सौन्दर्य जगत् विशाल र कल्पनाबाहिरको छ । हामी थोरै नेपालीमात्र भर्खरै यसमा सक्रिय हुँदै छौँ । यदि हामीले यससम्बन्धी ज्ञान र सूचना प्राप्त गर्न सक्यौँ भने हामी सधैँ सुन्दर देखिनुका साथै आफ्नै देशमा रोजगारी प्राप्त गर्न सक्षम हुन्छौँ । महिलाका लागि यो व्यवसाय सुरक्षित र सहज छ ।”

अहिले नेपालमा त्यस्ता थुप्रै ब्युटी क्लब, स्टुडियो तथा स्लिमिङ सेन्टरले सेवा प्रदान गरिरहेका छन् । जसले शरीर घटाउनेदेखि शरीरको सेप निकाल्ने, छालालाई आकर्षक देखाउने, केशै नभएकाको केश उमारेर लहराउँदो केशको रहर मेटिदिने, साना आँखा भएकालाई ठूलो र आकर्षक आँखा बनाइदिने, बाक्लो तथा लोभलाग्दो आँखीभौँ र आइल्यासेस सिर्जना गर्ने यस्ता स्थानमा दक्ष विशेषज्ञ र पछिल्ला प्रविधि देख्न पाइन्छ । अहिले नङ बनाउनेको सङ्ख्या ७० प्रतिशतले बढेको छ । केही समयअघि आर्टमा मात्र सीमित यो कला अहिले जेल, एक्रेलिक हुँदै मार्बल डिजाइनसम्म आइपुगेको छ ।

अहिले विवाहमा नेल आर्ट गर्नेको लर्को लाग्ने गर्छ । यसैगरी, परमानेन्ट आइल्यासेस एक्सटेन्सनप्रति पनि युवावर्गको मोह उत्तिकै बढेको छ। आफ्नो प्राकृतिक आइल्यासेसमा उस्तै परेला जोड्नु हो, यसबाट कृत्रिमपन देखिँदैन । परमानेन्ट आइल्यासेस एक्सटेन्सनका लागि उच्च गुणस्तरको ग्लुको सहायताले व्यक्तिको आफ्नै परेलाको आधा भागमा एक/एक गर्दै अर्को परेला टाँस्दै गइन्छ । यो काम गर्दा अत्यन्त संवेदनशील हुनु जरुरी छ।

तपाईको प्रतिक्रिया !

GTV Khabar

GTV Khabar

संबन्धित समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो

हाम्रो टीम

  • Chairman & Managing Director : Suresh Kahar
  • Executive Director: Suresh kahar
  • Editor-in-Chief: Suresh Kahar
  • Investigative Content Cordinator : Amar Pun
  • Marketing Officer : Shivram Chaudhary

सामाजिक सञ्जाल

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In