Nepal Online Khabar
                                                         
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
बझाङ्ग भूकम्प कथा
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo

No Result
View All Result

खुकुलो स्तनले आत्मविश्वास घटाएको छ? यसरी छान्नुस् सही ‘ब्रा’

खुकुलो स्तनले आत्मविश्वास घटाएको छ? यसरी छान्नुस् सही ‘ब्रा’

धेरैजसो महिलाहरू आफ्नो ढिलो र झुन्डिएको स्तनबाट तनावमा रहन्छन्। यसै कारणले गर्दा उनीहरु पहिरनमा समेत सहज महसुस गरिरहेका हुँदैनन्। ढिलो स्तनले कहिलेकाहीं महिलाहरूलाई धेरै असहज महसुस गराउँछ र यसले उनीहरूको आत्मविश्वासलाई पनि घटाउँछ। आज हामी तपाईंलाई केही विशेष ब्राको बारेमा बताउन गइरहेका छौँ जसले तपाईको झुल्लेका स्तनलाई आकारमा ल्याउन सहयोग गर्नेछ। यी ब्राहरू विशेष गरी खुकुलो स्तन भएका महिलाहरूका लागि डिजाइन गरिएका हुन्। यस्तो अवस्थामा यदि तपाईं पनि यो समस्याबाट ग्रसित हुनुहुन्छ भने तपाईंले यस प्रकारको ब्रा लगाउन सक्नुहुन्छ।

टी-सर्ट ब्रा

तपाईं आफ्नो लागि टी-सर्ट ब्रा किन्न सक्नुहुन्छ। टी-शर्ट ब्रा धेरै राम्रो हुन्छ, यसले स्तनलाई माथि उठाउन सहयोग गर्छ। यदी तपाईंले खुल्ला खालको लुगा लगाउनु भयो भने पनि तपाईंको स्तनलाई राम्रो सेपमा राख्न सहयोग गर्छ। टी-शर्ट ब्राका कपहरू नरम पनि हुन्छन् जस कारण तिनीहरू आफ्नो आकारमा रहिरहन्छन्।

T-Shirt Bra | Gap

अण्डरवायर ब्रा

अन्डरवायर ब्रा पनि स्तनको ढिलोपनलाई कम गर्न सहयोग गर्छ। तार भएकोले यसले तपाईंको स्तनलाई सपोर्ट दिन्छ। यदि तपाईं प्याडिङमुक्त विकल्प चाहनुहुन्छ भने त्यो पनि उपलब्ध हुन्छ। एकपटक अन्डरवायर भएको ब्रा लगाएर हेर्नुहोस् यसले तपाईंलाई पक्कै राहत प्रदान गर्दछ।

Maidenform DreamWire Underwire Bra, No-Poke Push-Up Nepal | Ubuy

पुस-अप ब्रा

पुस-अप ब्रा सानो स्तन भएका महिलाको लागि मात्र होइन यो प्रकारको ब्रा स्तन खुकुलो भएकाहरुले पनि प्रयोग गर्न सक्छन्। यसले तपाईंको स्तनलाई राम्रो सपोर्ट प्रदान गर्छ। खुकुलो स्तन भएका महिलाहरुका लागि यो उपयोगी हुन सक्छ।

Bloomingwear Super Push Up Bra

ब्रा किन्दा यी कुरामा ध्यान दिनुस्

-खुकुलो स्तन भएका महिलाहरुले ब्रा किन्दा सपोर्ट दिने खालको किन्नुस्
-तीन वा सो भन्दा बढी हुक भएको ब्रा किन्नुस्
-स्तनलाई पूरा मात्रामा ढाक्ने ब्रा तपाईंका लागि उपयुक्त हुन सक्छ

तपाईको प्रतिक्रिया !

GTV Khabar

GTV Khabar

संबन्धित समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो

हाम्रो टीम

  • Chairman & Managing Director : Suresh Kahar
  • Executive Director: Suresh kahar
  • Editor-in-Chief: Suresh Kahar
  • Investigative Content Cordinator : Amar Pun
  • Marketing Officer : Shivram Chaudhary

सामाजिक सञ्जाल

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In