Nepal Online Khabar
                                                         
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
बझाङ्ग भूकम्प कथा
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo

No Result
View All Result

सानै उमेरमा गीत सङ्गितमा रम्दै राजन


सानै उमेरमा गीत सङ्गितमा रम्दै राजन

अर्घाखाँची – राजन अधिकारी सानै उमेरमा गीत सङ्गीतमा छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ । लाइभ दोहोरीबाट चर्चामा आउनुभएका उहाँ अहिले चर्चित कलाकारमध्येमा पर्नुहुन्छ ।

अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा नं.३, ठाडामा जन्मिनुभका १९ वर्षीय अधिकारीले गाएका गीतहरुमध्ये ‘कोदाली र कुटो’, ‘शिरमा रिबन’ जस्ता गीतहरुले धेरै चर्चा कमाएका छन् । गीतका साथै प्रत्यक्ष प्रसारित दोहोरीमा उहाँको पहिचान बेग्लै छ । दोहोरीमा अरु कलाकारका भन्दा उहाँद्वारा प्रस्तुत शब्दहरु बेग्लै हुन्छन् ।

“गीतभित्र मनको भावना लुकेका हुन्छन् । कुनै पनि गीत सिर्जना गर्दा सर्जकले आफ्नो कथा र आफ्नो भोगाइभन्दा पनि माथि रहेर यथार्थ सामाजिक जीवनसँग मेल खाने गीतहरु बजारमा ल्याउनुपर्छ,” कलाकार अधिकारी भन्नुहुन्छ, “गीत सङ्गीतले समाजमा रहेको नकारात्मक कुरालाई सकारात्मकमा बदल्नुुपर्छ । म चाहान्छु हरेक सर्जकले चर्चा कमाउनुभन्दा पनि समाजलाई सकारात्मक परिवर्तन ल्याउने तवरले गीत सिर्जना गर्नुपर्छ ।”

उहाँ भन्नुहुन्छ, “छोटो समयमा धेरै दर्शकको माया पाउने भाग्यमानी कलाकारमध्ये म पनि एक हुजस्तो लाग्छ मलाई । सामाजिक सञ्जालका टिकटक, युटुब र फेसबुकजस्ता माध्यमबाट मलाई दर्शकले फलो गर्नाका साथै मेरा गीत पनि सुन्दै आइरहनुभएको छ। धेरैले कमेन्टमा यो भाइ एक दिन इतिहास बन्छ भन्ने कुरा लेखेको देख्छु । उहाँहरुको यस्ता प्रतिक्रियाहरुले आफूले पनि केही गर्न सक्छु भन्ने आत्मविश्वास बढेर आएको छ ।”

तपाईको प्रतिक्रिया !

GTV Khabar

GTV Khabar

संबन्धित समाचार

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

गोरखा दरबारको गर्भगृहमा पृथ्वीनारायणको राजगद्दी पुनःस्थापना

गोरखा दरबारको गर्भगृहमा पृथ्वीनारायणको राजगद्दी पुनःस्थापना

दाङ बस दुर्घटनाका चालक भन्छन् – सापट बिग्रिएर चक्का नघुमेपछि बस खस्यो

दाङ बस दुर्घटनाका चालक भन्छन् – सापट बिग्रिएर चक्का नघुमेपछि बस खस्यो

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

भालुबाङमा राप्ती पुलबाट बस खस्दा ५ जनाको मृत्यु (अपडेट)

Natraj Technology advertisement

ताजा समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Load More

हाम्रो बारेमा

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो

हाम्रो टीम

  • Chairman & Managing Director : Suresh Kahar
  • Executive Director: Suresh kahar
  • Editor-in-Chief: Suresh Kahar
  • Investigative Content Cordinator : Amar Pun
  • Marketing Officer : Shivram Chaudhary

सामाजिक सञ्जाल

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In