April 6, 2021 861
एजेन्सी । दुबईमा सार्वजनिक स्थानमा नग्न फोटो खिचिएको महिलाको एक समूहलाई प’क्राउ
गरिएको छ ।एउटा बालकनीमा सार्वजनिक स्थानमा नग्न फोटोसुट गरेका उनीहरुलाई नियन्त्रणमालिएको जनाइएको
छ । शनिबार अनलाइन पोष्ट गरिएको भिडियो फुटेजमा, नांगो महिलाहरूको एउटा समूह एउटा बालकनीमादेखिन्छ र उनीहरू
का तस्वीरहरु लिइरहेका छन्।युक्रेनी वाणिज्य दूतावासले बीबीसीलाईभनेको छ कि ११युक्रेनियन
महिलालाई प’क्राउ गरिएको छ । उही समयमा रूसी मिडियाका अनुसार रुसका एक व्यक्तिलाई पनिपक्राउगरिएको
थियो।दुबईमा सार्वजनिक ठाउँमा नग्न तस्वीर खिचिएमा ६ महिनासम्म जेल र ५,००० दिरहम ( ९८१ पाउण्ड) जरिवानाको प्रावधान छ।