बालुवाटारमा नेकपा एमालेको संसदीय दलको बैठक, वामदेव पनि सहभागी

March 20, 2021 225

नेकपा एमालेको संसदीय दलको बैठक सुरू भएको छ।बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएको राष्ट्रिय सभामा

एमालेका मुख्य सचेतक खिमलाल भट्टराईले बताए।यसअघि गौतम ओली वा नेपाल- खनाल समूहले गरेको कुनै पनि बैठकमा उपस्थित भएका थिएनन्।

यो बैठकपछि केन्द्रीय समितिको बैठक बस्ने उनले जानकारी दिए।सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र अस्तित्वमा

रहेको फैसला गरेपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टीका

विषयमा थप छलफल गर्न बैठक बोलाएका हुन्।बैठकमा नेपाल- खनाल समूह भने अनुपस्थित छन्।