बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी

March 14, 2021 217

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको छ ।

आजको बैठक नियमित मन्त्रिपरिषदको बैठक

भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले रातोपाटीलाई जानकारी दिए ।