प्रचण्ड, देउवा र नेपाललाई घृ’णापूर्वक अ’स्वीकार गर्न ई’श्वर पोखरेलको आग्रह

March 13, 2021 574

काठमाडौं : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ई’श्वर पोखरेलले पुष्पकमल दाहाल, माधव कुमार नेपाल र शेरबहादुर देउवाले सरकारले महिला हिं’साका दो’षीलाई दण्डित गर्न ल्याएको अध्यादेश प्रतिनिधिसभामा टेबुल गर्न नदिएको दाबी गरेका छन् ।

अनेम संघले शनिबार काठमाडौंमा गरेको महिला अगुवाहरुको राष्ट्रिय का”र्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले महिला अधिकारको कुरा गर्ने ,कम्युनिष्ट हुँ भन्ने, प्रजातन्त्र र लोकतन्त्रको दुहाई दिएर कहिले देख्नेहरुनै महिला अ’धिकार र सुरक्षाको वि’रुद्धमा अग्रपंक्तिमा उभिएको दा’बी गरे ।

उनले महिला हिं’सा र ब’लात्कारको विरु’द्धमा अप’राधीहरूलाई द’ण्डित गर्न तथा एसि’ड आक्र’मणका दोषीलाई कारवाही गर्न सरकारले ल्याएको अध्यादेशहरू प्रतिनिधिसभामा पेश गर्न नदिने क्रियाकलापमा संलग्नलाई घृ’णापूर्वक अ’स्वीकार गर्न पनि आग्रह गरे ।

अध्यादेश टेबल गर्न नदिएर उनीहरुले कु’कर्म गरेको भन्दै उपप्रधानमन्त्री पोखरेलले त्यस वि’रुद्ध वि’रोध र भ’र्त्सनाको प्रस्ताव सभाबाट पारित गराउन पनि उनले नेताहरुलाई सुझाव दिए । उनले भने, “क’म्युनिष्ट हुँ भनेर लोक’तन्त्रको पक्षधर छु भनेर नथाक्नेहरुले त्यसलाई टेबुल गर्न दिएनन् ।

महिलामाथि ए’सिड आ’क्रमण गर्ने अ’पराधीहरूलाई द’ण्डित गर्न ल्याइएको अध्यादेश टेबुल गर्न दिएनन् । महिलामा’थि हिं\सा गर्नेहरूमाथि द’ण्डित गर्ने अध्यादेश थियो त्यसलाई टेबुल गर्न दिएनन् । त्यसको वि’रोध गर्ने क्रममा अग्र’पंक्तिमा पुष्पकमल दाहाल, माधव कुमार नेपाल, शेरबहादुर देउवा उभिनुभएको थियो ।

हामीहरू उहाँहरुका यी कुराहरुलाई घृ’णापूर्वक अ’स्वीकार गर्दछौ । महिला हिं’साको विरुद्धमा हामीले जुन कदम चालेका थियौ त्यो चिज कायम रहने छ । ए’सिड आ’क्रमण गर्ने अपरा’धीहरूलाई दण्डि’त गर्ने कुरा,बला’त्कार जस्तो जघ’न्य अपरा’ध गर्नेहरुलाई द’ण्डित गर्ने कुराका लागि हामी यो मुलुकमा कानून बनाएर द’ण्डित गर्ने छौ ।

यो कुरा पनि तपाईहरुलाई म विश्वास दिलाउन चाहन्छु । त्यस्ता नक्कली कुरा गर्ने पात्रहरु छन्, जुन ऐन केपी ओलीले जस लिने वा केपी ओली ने’तृत्वको सरकारले मात्रै जस लिने कुरा थिएन आम नागरिक र महिला समुदायको हितमा थियो यो चीज तर यसलाई रोक्ने काम गरियो । हामी यो सभाबाट त्यस्ता कुकर्मका विरु’द्धमा वि’रोध र भ’त्र्सना गरौ भन्ने प्रस्ताव म राख्न चाहन्छु । ”

उपप्रधानमन्त्रीले महिला हिं’साका दो’षीलाई का’रवाही गर्न ल्याएको अध्या’देश पेश गर्न नदिएको दा’बी गरेपनि फागुन २३ गतेको प्रतिनिधिसभा बैठकमा नेपाली काँग्रेसले संवैधानिक परिषद्को काम कर्तव्य र अ’धिकार सम्बन्धी अध्यादेश संविधानको व्यवस्था विपरित ल्याएको भन्दै वि’रोध गरेको थियो । काँग्रेसको वि’रोध पछि बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो ।

उपप्रधानमन्त्री मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउनका लागि अनेकन खेलहरु भईरहेको भन्दै त्यस वि’रुद्ध खबर’दारी गर्न पनि कार्यकर्तालाई निर्देशन दिए ।उनले भने, “मुलुकमा राजनीतिक अस्थिरताको घिनलाग्दो खेल सुरु गरिएको छ ।

राष्ट्रिय स्वभिमान, स्वत’न्त्रताको विपक्षमा वातावरण बनाउनका लागि सहयोग पु¥र्याउने काम गरिएको छ । मुलुकमा अराजकता र अस्थिरता श्रृजना गर्ने, सामाजिक सद्‌भावलाई भड्का’उने काम गरिएको छ । हामी सबैले ती कुक’र्मको विरोध गर्नुपर्ने जरुरी छ ।

देशको राजनीतिमा देखा परेका यी प्रवृत्तिहरू र यी प्रवृत्ति बोक्ने पात्रहरूको विरु’द्धमा हामीले शसक्त ढंगले आफुलाई उठाउनुपर्ने जरुरी छ । यसप्रति हाम्रो खबरदारी र ति’ब्र घृ’णा प्रक’ट हुनुपर्छ भन्ने म राख्न चाहन्छु ।”

विगतमा एमालेको भगिनी संगठन अनेमसंघले महिलालाई राज्यका संर’चनामा ३३ प्रतिशत सहभागिताको सुनिश्चिता गराउने कामको अगुवाई गरेको भन्दै उनले महिला अधिकारको क्षेत्रमा प्राप्त यो उपल’ब्धिप्रति गर्व बो’ध गर्दै त्यसको ने’तृत्व गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीप्रति पनि सम्मान गर्नुपर्ने बताए ।