भ्र’ष्टाचारी जो’गा’उने म’न्त्रीको रा’मधु’लाइ राजधानीमै

March 6, 2021 147

भ्र’ष्टाचारी जो’गाएको आ’रो’पमा स्थानीयले प्रदेश २ सरकारका एक जना मन्त्रीको रा’मधु’लाइ गरेका छन् । प्रदेश २ सरकारका भूमि ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवलाई मधेसको राजधानी जनकपुरमै स्था’नीयले कु’टेका हुन् ।

मन्त्री यादव शुक्रवार जिल्ला सहकारी संघ धनुषाको सा’धारण स’भामा पुगेका थिए । सहकारी संघमै भ्र’ष्टाचारको वि’षयलाई लिएर वि’वाद भ’इरहेका बेला मन्त्री यादव त्यसलाई ढा’कछो’प गर्नेगरी पु’गेपछि स्थानीयले कु’टेका हुन् ।

संघका नि’वर्तमान अध्यक्ष हरिचन्द्र हरियौत यादवको समूहले संघको च’ल अ’चल स’म्पत्ति हि’नामि’ना गरेको भन्दै अध्यक्ष रामबाबु यादव नेतृत्वको समूहले सधारण सभा रो’केको छ ।

फ’र्जी सदस्यहरुको आँ’डमा ह’रियौ’त नेतृत्वको समूहले भ्र’ष्टाचार लु’का’उन सधारणसभा आयोजना गरेको भ’न्दै यादव नेतृत्वको समूहले कार्यक्रममा सहभागी प्रमुख अतिथि मन्त्री यादवलाई हा’तपा’त गरेका हुन् ।

यादव समूहले गै’रका’नूनी सधारण सभा रो’क्न आ’ग्रह गर्दा मन्त्री यादव जा’ईला’गेपछी हा’तपा’त भएको सहभागीहरुले बताएका छन् । राज्यम्न्त्री यादवमा’थि हा’तपा’त भएपछि ब्या’पक रु’पमा प्रहरी प’रिचा’लन गरिएको छ ।

नि’वर्तमान अध्यक्ष हरियौत र जिल्ला बचत सहकारी संघका धनुषा अध्यक्ष ध्रुव यादव लगायतका पदाधिकारीले सहकारी ज’गेडा कोषको ४७ लाख, सहकारी को घर भाडा वा’पतको मासिक १ लाख ७२ हजार, राष्ट्रिय सहकारी बोर्डको अ’नुदान रकम २० लाख

र संघको १७ धुर जग्गा कौ’डिको भा’उमा बे’चेर रकम अ’नि’यमितता गरेको आ’रोप छ ।पछिल्लो २४ वर्ष देखि उनीहरुले संघ भित्र गै’रका’नूनी तरिकाबाट का’मका’ज गरेको भन्दै ब’हुमत सदस्यले रामबाबु यादव को अध्यक्षतामा गत महिना संघको ने’तृत्व च’यन गरेको छ ।