खुशीको खबर : मुस्कान खातुनलाई अमेरिकाले अन्तरास्ट्रिय साहसि महिला अवार्ड प्रदान गर्ने !

March 5, 2021 67

काठमाडौं : ए’सिड आ’ क्रमणमा परेकी बीरगञ्जकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आ’ई’ डब्ल्यू’ओसी) पुरस्कार प्रदान गर्ने भएको छ ।

ते’जाब ह’मला अन्त्यतर्फ लक्षित उनको कार्यका लागि सो पुरस्का’र प्रदान गर्ने निर्ण’य गरिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।


प्रेम प्रस्ताव अस्वी’कार गरेको भन्दै एक किशोरले मुस्कानलाई वीरगन्जमा २०७६ सालमा ए’सिड आ’क्रमण गरेका थिए ।

अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिंकनले ८ मार्च’मा एक भर्चु’ अल कार्यक्रमको आयोजना गरी पु’रस्कार प्रदानको औपचारिक घोषणा गर्ने छन् ।

प्रायजसो ठूलो व्यक्तिगत जो’खिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैं’गिक समानता र महिला स’शक्तीकरणको वकाल’त गर्ने तथा असाधारण साहस र नेतृ’त्व प्रदर्शन गरेका विश्वभरका महिलाहरुलाई अमेरिकाले आ’

ई’डब्ल्यू’ ओसी पुर’स्कारले सम्मान गर्दछ । अघिल्ला वर्षमा पाकिस्तानकी किशोरी मलाला यु’ सु’फजईलाई पनि यही पुरस्का’रबाट सम्मान गरिएको थियो ।