खर्च नभएर उप’चार गर्न नसकेका नेपालीलाई बलिउड अभिनेता सोनुले सहयोग गर्ने

March 4, 2021 66

बलिउड अभिनेता सोनु सूदले एक नेपाली युवा’लाई उप’चारमा सघाउने भएका छन् । टाइम्स अफ इन्डियाका अनुसार अल इण्डि’या इन्स्टिच्युट अफ मे’डिकल साइन्स (एम्स)मा उपचार गराउनका लागि खर्च नभएर सोनुसँग सहयोग मागे’का

ती युवालाई सोनुले सह’योग गर्ने बच’न दिएका छन् । नेपाली युवा मधु पौडेल विगत १० वर्ष’देखि एंकिलोजिङ स्पोन्डि’लाइटिसबाट पीडित छन् । एम्सका डाक्टरहरुले उनला’ई शल्यक्रिया गर्नुपर्ने बताएका छन् ।

तर, मधुसँग शल्यक्रिया गर्नको लागि खर्च नभएपछि उनले सोनु’सँग सहयोग मागेका थिए । सो’नुले पनि हार्दिकतापूर्वक जवाफ दिँदै भनेका छन् ‘पाहुला भगवान’जस्तै हुन्छन् ।

तपाइँ कुनै लठ्ठीको सहा’राबिना भारतबा’ट नेपालसम्म दौडिँदै जान सक्नुहुनेछ ।’