बधाई ! कोदोको खीर बनाएर बीबीसी मास्टर सेफको टप ४ मा पुग्न सफल नेपाली सेफ सन्तोष…हेर्नुहोस् ।

December 17, 2020 82

लण्डन : बीबीसीबाट प्रसारित ‘मास्टर सेफ यूके २०२०’ को दो’श्रो चर’णको प्रतिस्प’र्धामा आफ्ना प्रति’स्पर्धीलाई पछि पार्दै सन्तोष शाह टप ४ मा पुग्न सफल भएका छन् ।

मंगल बार राति फाइनल चर|णको पहिलो समूहबाट उनी शीर्ष चारमा पुगेका हुन् । नेपाली सेफ साह मंगलबार राति ‘बीबीसी वान’ टेलिभिजनबाट प्र’शारण भएको कार्यक्रममा विभिन्न प्रतिस्प’र्धीलाई पछि पार्दै शी’र्ष चा’रमा पुगेका हुन् ।

//graizoah.com/afu.php?zoneid=3427012

अ’न्तिम चारमा पुग्नका लागि उनले डि’जर्टको रुपमा कोदोको खि’र बनाएर नि’र्णयक सामु पस्किएका थिए। सँगै उनले यो प्रति’स्पर्धाबाट छनोट हुनका लागि आँपको कु’ल्फी र अ’मौरा बनाए ।

यो प्रतिस्प’र्धाको हरेक चर’णमा नेपाली खाना पस्किँदै आएका उनी यही प्रति स्प’र्धामा सहभागी भएपछि नेपाल भित्र समेत च’र्चित बनेका छन् ।

लण्डनको प्र’ख्यात सेफहरु सग प्रशिक्ष’णसँगै काम गरिसकेका सन्तोष मास्टर से’फ प्रोफे’शनल यूके मार्फत नेपालका विभिन्न प्रकारका खानालाई विश्वभरका लाखौँ मानिसहरुलाई प’रिचित गराएर अन्तर्रा’ष्ट्रिय रुपमा अघि बढाउने उनको लक्ष्य लिएका छन् । नेपाली खाना पस्किएरै म अहिलेसम्म अगाडि बढिरहेको उनले भने ।