यी रोग हुनेले भुलेर पनि नखानुस म:म…पूरा पढी सेयर गर्नुहोस् ।

एजेन्सी : लोकप्रिय ममको माग आजको बजारमा अत्याधिक मात्रामा रहेको छ । मानिसहरू स्टीम र फ्राई मम स्वाद मानी मानी खाने गर्छन्। तर स्वास्थ्यको हिसाबले मम गतिलो कुरा हैन किनकि यसले रक्तचापको समस्या बढाउँछ ।

रक्तचापको परीक्षण १२० ८० एमएमएचजीका आधारमा गरिन्छ । यहाँ १२० अंक सिस्टोलिक रक्तचाप हो र यसलाई सामान्य भाषामा हाई प्रेसर भनिन्छ । अनि तलको रक्तचापलाई डाइस्टोलिक भनिन्छ अर्थात् लो प्रेसर । चिकित्सकहरूका अनुसार, अत्यधिक मात्रामा फास्टफूड खाँदा युवामा उच्च रक्तचापको समस्या निकै बढिरहेको छ ।

तनावपूर्ण जीवनशैली, अनियमित खानपान, फल र मम जस्ता फास्टफूडको सेवन, चिल्लो र निष्क्रिय जीवनशैलीका कारण रक्तचापको समस्या बढिरहेको छ ।उच्च रक्तचाप आफैंमा एक रोग हो अनि यसले शरीरका अन्य अंगलाई पनि नराम्रो प्रभाव पार्छ । मुटु, कलेजो र मिर्गौलालाई यसले घात गर्छ। आँखालाई पनि यसले हानि गर्छ । उच्च रक्तचापका कारण दिमागका नसाहरू फाट्ने हुनाले मानिसको ज्यानै पनि जान सक्छ।

रक्तचाप सन्तुलनमा राख्नका लागि मम लगायतका खानेकुरा कहिलेकाहीँ मात्र खाने गर्नुपर्छ । नियमित रूपमा रक्तचापको परीक्षण गर्नुपर्छ ।लसुन खाएमा रक्तचापको समस्या निदान हुन्छ किनकि यसले रगत जम्नै दिँदैन र कोलेस्ट्रोलाई नियन्त्रण गर्छ । साथै एक ठूलो चम्चामा अमलाको रस र मह बराबर मिसाएर बिहान बेलुका पिउँदा उक्त रक्तचापमा राहत पुग्छ ।

यो पनि
दुधमा तुलसीको पत्ता मिसाएर सेवन गर्नुहोस,अहिलेसम्म निको नभएका दि’र्घालु रोगको अचुक समाधान हुनेछ।

काठमाडौ : तुलसी धार्मीक र वैज्ञानिक रुपमा उत्तिकै लाभप्रद वनस्पती हो । यसको औषधीय गुण चमत्कारिक छ । सबैभन्दा बढी अक्सिजन निस्कासन गर्ने तुलसीलाई हिन्दु धर्ममा अमृत समान मानिन्छ ।त्यसैले यसको महत्व जिवनको सुरु देखि अन्त्य सम्म छ । तर यसको औषधीय गुण पनि त्यती नै चमत्कारीक भएको वैज्ञानिक रुपमा पनि पुष्टि भएको छ ।

जाडो महिनामा तुलसीका पात चियामा राखेर खाने प्रचलन छ । यसका फाइदा धेरै छन् । चिसो लागेका बेला यसको प्रयोग गर्दा स्वास्थ्यलाई फाइदा हुन्छ ।अझ दूध र तुलसीका पात मिसाएर उमालेर खाँदा यसले गर्ने फाइदा झन बढी हुन्छ । यति मात्र होइन, तुलसी र दूध खाँदा शर्दीबाहेक अन्य रोगबाट पनि जोगिन सकिन्छ ।

दम रोग : यदि तपाईलाई स्वासप्रस्वाससम्बन्धि समस्या छ या दम छ भने दूधमा तुलसीको पात हालेर उमालेर खानुस् । यसले फाइदा पुर्‍याउँछ ।

माइग्रेन : दूधमा तुलसीका पात हालेर उमालेर खाँदा टाउको दुख्ने समस्या पनि कम हुन्छ । नियमित रुपमा दूध र तुलसी खाँदा यसले माइग्रेनका बिरामीलाई राहत दिन्छ ।

डिप्रेसन :आजभोलिको जीवनमा कतिपयलाई डिप्रेसनको समस्या हुन्छ । कामको बोझ या त’नावले मान्छेलाई डिप्रेसनतर्फ उन्मुख गराउँछ । यदि तपाईं डिप्रेसनमा हुनुहुन्छ भने दूध र तुलसीका पात खाँदा फाइदा गर्छ । यसले तनाव र चिन्ताबाट टाढा बनाउँछ ।

पत्थरी : यदि तपाईंलाई पत्थरी छ भने नियमित रुपमा खाली पेट तुलसी दूध पिउनु लाभदायक हुन्छ । यसो गर्दा तपाईंको मिर्गौलाको पत्थरी र दुखाइ टाढा भाग्छ ।

यति मात्र नभएर तुलसीका पातमा हुने एन्टीअक्सिडेन्टस गुणले हाम्रो रोग प्रतिरोधात्मक क्षमतामा पनि फाइदा पुर्‍याउँछ । साथै तुलसीका पातमा एन्टीब्याक्टेरियल र एन्टीभाइरल गुण पनि हुने भएकाले स्वस्थ राख्न लाभदायक हुन्छ ।तुलसी दूध बनाउनका लागि सबैभन्दा पहिले डेढ गिलास दूधमा ८ देखि १० पत्ता तुलसी हाल्नुहोस् । जब दूध उम्लेर एक गिलास हुन्छ, तब यसलाई सेलाउन दिएर पिउनुस् । यसरी नियमित सेवन गर्दा स्वास्थ्यलाई फाइदा पुग्छ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।