औषधिको रानी मानिने कुरिलोको यस्ता छन अचम्मैको फाइदाका…हेर्नुहोस् ।

काठमाडौ : कुरिलो एक किसिमको वनस्पति हो । प्रायः सवैले कुरिलो चिनेको भएपनि यसको फाइदाबारे जानकारी नहुन सक्छ । नेपालको मैदानी जंगलदेखि हिमाली भूभागसम्ममा पाइने कुरिलोलाई आयुर्वेदले औषधीको रानी मान्छ ।

कुरिलो काँडा भएको र नभएको गरी दुइ प्रकारमा पाइन्छ ।
उच्च हिमाली भेगमा पाइने कुरिलोलाइ अस्पारागस पिलिसिनस भनिन्छ यसको काँडा हुँदैन । तर औषधिय गुण भने समान हुन्छ । एस्मेरेगेमिन ए नामक पोलिसाइक्लिक अल्कालाइड स्टेराइ आयुर्वेदले बुध्दिवर्धक अग्निवर्धक र शुक्रदौर्बल्य नाश गर्ने औषधीय गुण भएको भनेर चर्चा गरेको छ ।

कुरिलोको सेवन पीडा कम गर्न मात्र नभएर स्तनपान गराइरहेका महिलाको दुधको मात्रा बढाउन, पिसाब पोल्ने समस्या हटाउन, कामोत्तेजना वृधदिका लागी, अनिद्रा, भोक नलाग्ने समस्या, पाचन प्रणालीमा सुधार, पेटको ट्युमर,

घाँटीमा भएको संक्रमण ब्रोंकाइटिस लगायतका रोगको उपचारका लागि कुरिलो उत्तम मानिन्छ । यी रोगको उपचारका लागि कुरिलोको जरा तथा काण्ड दुबै प्रयोग गरिन्छ । अंग्रेजीमा Asparagus भनिने Asparagus racemosus वानस्पतिक नाम भएको कुरिलोलाइ संस्कृतमा शतावरी भनिन्छ

यो पनि
अण्डा फ्रिजमा राख्ने गर्नुभएको छ भने तुरुन्तै यो बानी हटाइहाल्नुहोस नत्र..

काठमाडौं कतिपय मानिसहरुले अण्डालाई फ्रिजमा राख्ने गरेको छ । प्रायः सधै खाइरहनुपर्ने भएकाले हामी दैनिक अण्डा किन्नुपर्ने झन्झटबाट मुक्तिका लागि त्यसलाई फ्रिजमा स्टोर गरेर राख्ने गर्दछौँ । फ्रिजमा अण्डा राख्नाले त्यो फ्रेस हुन्छ भन्ने मान्यता रहदै आएको छ । तर हालैमा भएको अध्ययनले फ्रिजमा राखेको अण्डा प्रयोग नगर्न दाबी गरेको छ ।

चिसो मौसममा अण्डा खानु स्वास्थ्यका लागि एकदमै राम्रो र फाइदाजनक मानिन्छ । किनकि यसमा अधिक मात्रामा प्रोटिन, क्याल्सियम र ओमेगा ३ फ्याटी एसिड हुने गर्दछ । तर त्यहीँ अण्डालाई फ्रिजमा राख्नाले त्यो सबै नष्ट हुने गर्दछ ।

यसका साथै फिजमा राखेको अण्डा छिट्टै बिग्रने गर्दछ । यदि तपाई अण्डामा रहेका गुणहरु नष्ट नहुन भन्ने चाहनुहुन्छ भने अण्डालाई रुम टेम्पेरेचरमा नै राख्नु राम्रो मानिन्छ । दैनिक अण्डा खाने गर्नुभएको छ भने पनि धेरै दिनसम्म राखेको अण्डा नखानुहोस् । आवश्यकता परेको बेलामा अण्डा किनेर खानु नै राम्रो मानिन्छ ।

यो कुरा सही हो कि अण्डालाई फ्रिजमा राख्नाले त्यो फ्रेस रहने गर्दछन् तर त्यसबाट पौष्टिक तत्व पनि नष्ट हुने गर्दछ । यसका साथै त्यसको असली स्वाद पनि नष्ट हुने गर्दछ । फ्रिजमा अण्डा राख्नाले त्यसमाथि रहेको ब्याक्टेरिया बढ्न सक्छन् । यस्तोमा अण्डाको भित्र पनि ती ब्याक्टेरिया घुस्ने सम्भावना हुने गर्दछ । यसका साथै फ्रिजमा राखेका अन्य सामानहरुमा पनि उक्त ब्याक्टेरिया फैलने खतरा बढ्ने गर्दछ ।

यसरी तपाईको एउटा सानो भुलले तपाईको स्वास्थ्यसँग सम्झौता गरिरेहेको हुन्छ । जुन अण्डालाई तपाईले स्वास्थ्यवर्धक सम्झेर खाइरहनुभएको छ, त्यो नै बिमारी र तपाईको स्वास्थ्यका लागि खतरा बन्न सक्छ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।