डा. भिमार्जुन आचर्य भन्नुहुन्छ : नेपालको बिकासका बाधक भनेको पर्टिको पछि लाग्ने ३० लाख लम्पट कार्यकर्ता हुन…चित्तनुझे सेयर गर्नुहोस् ।

काठमाडौं : संविधानविद् डा. भीमार्जुन आचार्यले पार्टीका नेताहरुको,पछि लाग्ने लाखौं लम्पट कार्यकर्ता यो देशको संवृद्धिको बाधक भएको,बताएका छन् ।”प्राइम टिभीको एक कार्यक्रममा शनिबार बोल्दै उनले पार्टीको पछि लाग्ने विभिन्न

पार्टीका झण्डै ३० लाख कार्यकर्ता नै यो देशको विकासको बाधक,हो भनेका,हुन् । उद्यम नगरेर पार्टीको पछि लाग्ने यस्ता कार्यकर्ताका कारण मुलुकको विकास हुन नसकेको डा. आचार्यको आशय देखिन्छ । यो देशमा दलका कार्यकर्ताभन्दा धेरै सर्वसाधारण नागरिक छन् भन्ने कुरा बिर्सिन हुन्न भन्दै उनले भने, ‘त्यही नै यो देशको प्रगतिको बाधक हो ।

मैले भन्दै पनि आएको छु, लाखौंलाख संगठित सदस्य भएको फाइदा नेताहरुले उठाउँदै आएका”छन् । दलका कार्यकर्तालाई छोडेर जनता सडकमा उत्रिए पनि उहाँहरु कहाँ पुग्नुहुन्छ ? भन्दै आचार्यले प्रश्न गरे । उनले दलका नेताहरुले जे भन्यो त्यही जनताले मान्छन् भन्ने कुरा गलत हो भन्दै नेपाली जातिमा

सह,नशीलता बढि भएकाले मात्रै सहेका हुन, तर अति भएपछि”बि,द्रोह गर्छन भने । उनले अहिलेका भ्रष्ट र नालायक नेताहरुलाई जनताले चाँडै नै लखेट्ने पनि दावी गरे । आचार्यले भने, गफ दिने, भाषण गर्ने, जनतालाई कुनै सुविधा नदिने, संविधानमा भएको कुरा कार्यान्वयन नगर्ने हो भने उनीहरुको लखेटिने दिन मैले निकै नजिक”देख्छु ।’

“अति भएपछि जनता सडकमा आउने बताउँदै आचार्यले विगतमा पनि पार्टीका नेताहरुको आव्हानका कारण नभई अति भएपछि जनताले प्रतिरोध गर्ने बताए । अहिलेको संघीय व्यवस्था र दलका नेताहरुको कार्यशैलीका कारण मुलुक आर्थिकरुपमा धरासायी अवस्थामा पुगेको, जनता महामा,रीका खान नपाएर भोकै बस्नुपरेको, आ,त्मह,त्या गर्नु परेको, तर नेताहरु आफ्नो सुखसुविधामा लिप्त रहेको आ,रोप”लगाए ।

यो पनि
एक पछि अर्को जटिलता थपिदा नेकपामा विवाद चुँलिदो, केन्द्रीय कमिटी बैठक अनिश्चित !

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुनः विवादमा अल्झिएको छ । पार्टीभित्र बढ्दो विवादसँगै कोरोना महामारीको बहानामा कात्तिक १५ गतेका लागि तय भएको केन्द्रीय कमिटी बैठक पनि अनिश्चित भएको छ ।

नेकपामा यतिवेला भित्र-भित्रै अधिकारकै बाँडफाँटको कुरालाई लिएर भुसको आगो जसरी विवाद बढ्न थालेको छ । भदौ २६ गते सकिएको नेकपा स्थायी कमिटी बैठकले कात्तिक १५ गतेदेखि १७ गतेसम्मका लागि केन्द्रीय कमिटी बैठकको मिति तय गरेको थियो ।

यसलाई सचिवालय बैठकले पनि अनुमोदन गरेको थियो । तर, अध्यक्षद्वयबीच पुनः चिसोपना बढेपछि नेकपाको ठूलो इकाई केन्द्रीय कमिटी अनिश्चित जस्तै बनेको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आफू अल्पमतमा पर्ने भयका कारण बैठक अनिश्चित पारेको अर्का अध्यक्ष पुष्पकमल दाहाल निकटहरु बताउँछन् ।

अध्यक्ष ओली कोरोना महामारीलाई देखाउँदै बैठक नबोलाउने पक्षमा उभिएका छन् । दुई अध्यक्षबीच अधिकार बाँडफाँटकै विषयमा पुनः विवादका रेखाहरु कोरिन थालेका छन् । सरकार र पार्टीबीच कतिपय विषयमा भिन्न मत रहेका छन् ।

वक्तव्यबाजी पनि चल्न थालेको छ । पछिल्लो परिस्थितिमा पुनः अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालहरु एक ठाउँमा देखिएका छन् ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।