नौं दुर्गा भवानीले नेपाल र नेपालीको कल्याण गरुन् : नीता ढुङगाना

काठमाडौ : नेपालीहरुको महान चाड विजया दशमी अर्थात दशैं आज । नेपालकी एक मोडल र चर्चित अभिनेत्री नीता ढुङगानाले पनि खुशी र उमङ्गका साथ दशैं मनाउदैं तस्विरहरू सार्वजनिक गरेकि छिन् ।

नीताले आज कात्तिक १० गते शोमबार दिन, नौं दुर्गा भवानीले नेपाल र नेपालीको कल्याण गरुन्, भन्दै सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई टिकाको शुभकामना व्यक्त गरेकि छिन् ।
तस्विहरु हेर्नुहोस् ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।