नायिका स्वेता खड्का भन्नुहुन्छ : नवरात्रीका देवीहरुको जस्तै सदा नारीको सम्मान होस्…हेर्नुहोस् ।

October 27, 2020 48

काठमाडौ : नेपालीहरुको महान चाड विजया दशमी अर्थात दशैं आज । नायिका स्वेता खड्काले नवरात्रीका देबीहरुको जस्तै सदा नारीको सम्मान होस् भन्दै सामाजिक संजाल मार्फत् दशको तस्विर सेयर गरेकी छिन् ।

स्वेताले फेस्वुकमा अध्यारोमा उम्रीएर शिर सम्म पुग्ने जमराको जस्तो मान होस् भन्दै लेखेकि छिन् । स्वेताले लेख्छिन्
अध्यारोमा उम्रीएर शिर सम्म पुग्ने जमराको जस्तो मान होस
नवरात्रीका देबीहरुको जस्तै सदा नारीको सम्मान होस
सामाजीक दुरी कायम रहेतापनी आत्मीय सम्बन्धहरु यथावत रहुन नकारात्मक तत्वहरु अन्त्य भइ सकारात्मक शक्तीको आरम्भ होस।

तस्विरहरु हेर्नुहोस् ।