नेपालमै दसैं मनाउन हुदैन भन्ने बिवाद चलिरहदा क्यानडेली प्रधानमन्त्री ट्रुडेद्धारा विजया दशमीको शुभकामना…हेर्नुहोस ।

क्यानडेली प्रधानमन्त्री जस्टिन पियरे जेम्स ट्रुडेले विजया दशमीको अवसरमा सम्पूर्ण विश्वभरका हिन्दू धर्मावलम्बीहरुलाई शुभकामना दिनुभएको छ । उहाँले आफू क्यानडाका हि’न्दू समूदायसँग जोडिन पाएकामा खुशी व्यक्त गर्नुहुर्दै सम्पूर्ण

हिन्दूधर्माबलम्बीलाई विजया दशमीको शुभकामना व्यक्त गर्नुभएको छ । एक सन्देश जारी गर्नुहुदै उहाँले दुर्गापूजाको दशौं दिन विशेष दिन भएको र हि’न्दू धर्मअनुसार दानव वि’रुद्धको विजयको रुपमा मनाइने यस चाड विशेष रहेको पनि उल्लेख गर्नुभएको छ। उहाँले क्यानडा बहु सांस्कृतिक समाज भएको र यही विविधताले आफूहरु लाई बलियो बनाएको समेत उल्लेख गर्नु भएको छ ।

कोभिड १९ को महामारीले धेरै मानिस भेला भएर यो पर्व मनाउन चुनौतीपूर्ण रहेको स्मरण गर्दै उहाँले विगतका वर्षहरुमा भन्दा यसपालि थोरै समूहमा यो पर्व मनाउने भएपनि यसले विशेष महत्व र अर्थ राख्ने उल्लेख गर्नुभयो । उहाँले आफ्नो स्वागत र शुभकामना स्वीकार गर्न समेत आग्रह गर्नुभएको छ ।

याे पनि पढ्नुहोस्
थाईल्याण्डका राजा महा भजिरालोंगकोन र उनका नीति वि’रुद्ध ठूला ठूला वि’रोध प्र’दर्शनहरु भैरहेका छन । प्रधानमन्त्री प्रयुत चान ओचाले पद छाडेपछि जारी गरिएको आपतकाल घोषणाका कारण थाइल्याण्डमा चार जना भन्दा ब’ढी मानिस भेला हुनमा प्र’तिबन्ध लगाइएको छ । यद्यपी पछिल्ला केही सातादेखि राजतन्त्र वि’रुद्धको वि’रोध प्रद’र्शन च’र्किंदै गैरहेको छ ।

प्र’दर्शन कारीहरुले राजतन्त्रको पूर्ण रुपमा अन्त्य गरी लोकतन्त्रको स्थापना गर्न माग गरि रहेका छन । को’रोना महामारीका कारण गरिएको लक डा’उनले थाई ल्याण्डको आर्थिक अवस्था वि’ग्रंदो अवस्थामा छ । त्यस्तै राजा महा भजिरालोंगकोन आफ्ना २० जना शाही सहयोगी र ४ पत्नी तथा नोकरचाकरहरुसंग एकान्तबासका लागि भन्दै जर्मनी गएका छन ।

जर्मनीको बाभारिया शहरस्थित पाँच तारे होटल ‘ग्राण्ड होटेल सोनेनबिची’ मा राजा महा भाजिरालोंगकोन बसिरहेका छन । उनका लागि होटलका सबै कोठाहरु बुक गरिएका छन । जर्मनीको बाभारिया शहरमा पनि कोरोना महामारीका कारण लकडाउनको आदेश जारी थियो । तर थाई राजा भजिरालोंगकोनको सवारीका कारण स्थानीय प्रशासनले ग्राण्ड होटेल सोनेन बिची खोल्न विशेष अनुमति दिएको मिररले जनाएको छ ।

अहिले थाई राजा महा भाजिरालोंगकोन आफ्ना ४ जना पत्नी र २० जना शाही सहयोगीहरुसंग आनन्द भोग गरिरहेका छन । थाईल्याण्डमा शाही सहयोगी त्यसलाई भनिन्छ, जो राजाका पत्नी हैनन् तर राजालाई यौन सुख दिन्छन । शाही सहयोगी भनिने यो पद सन १९३२ मा हटाइएको थियो । तर वर्तमान राजा महा भाजिरालोंगकोनले शाही सहयोगीको पदलाई पुनः ब्युँताएका हुन ।

थाईल्याण्डका राजा अस्वभाविक कृयाकलापहरुका कारण चर्चामा आइरहन्छन । राजा महा भाजिरालोंगकोनको ‘फुफु’ नाम गरेको कुकुरसंग निकै गहिरो भावनात्मक सम्बन्ध थियो । उनले एक पटक कुकुर फुफु लाई रोयल थाई एअर फोर्सको एयर चिफ मार्शलको पदमा नियुक्त गरेका थिए । अहिले त्यो भाग्यमानी कुकुरको मृ,त्यु भैसकेको छ ।

थाईल्याण्डमा राजाको आलोचना गर्ने कार्यलाई ठूलो अ’परा धका रुपमा लिइन्छ । राजाको आ’लोचना गर्नेलाई १५ बर्षको जल स’जाय दिने क’डा कानून छ । तर पनि थाई नागरिकहरु अहिले राजा महा भाजिरालोंगकोन वि’रुद्ध स’डकमा उ’त्रिएका छन ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।