उषा ठकुरी बनिन् बेलायती नौसेनामा आवद्ध हुने पहिलो नेपाली महिला…उनलाई हार्दिक बधाई ।

काठमाडौं : बेलायती नौ’सेना ‘रो’यल ने’भी’ मा पहिलोपटक एक नेपाली महिला आ’वद्ध हुन् सफल भएकी छिन्। नेपालकी उषा ठकुरी बेलायती नौ’सेनामा आ’वद्ध भएको बेलायती संचारमाध्यमले जनाएका छन्।

उषाको ११ महिनाको स’न्तान छ। यद्यपी उनले नौ’सेनामा आ’वद्ध हुन क’डा परिश्रम गर्दै क’ठिन प’रीक्षण पार गरिन्। उषाका अनुसार उनका बुबा र भाई गो’र्खा सै’निक हुन्। उषाले आफ्ना पिताको प्रे’रणा र हौ’सलाका कारण नौ’सेनामा आ’वद्ध भएको बताइन्।

उनका श्रीमान पनि नौ’सेनामा छन्। त्यहाँ उनी मुख्य चे’फको रुपमा काम गर्छन्। वर्षौयता बेलायतमा नेपाली गो’र्खाहरुले से’वा गर्दै आएका छन्। सन् २००९ यता नेपालका से’वानिवृत्त गो’र्खाहरुले आफ्ना परिवारलाई नै बेलायतमा लगेर बसोबास गर्ने सुविधा पाएका छन्।

यो पनि
नेहा कक्करले गरिन् विवाह, रिसेप्सन पार्टी अक्टोबर २६ मा

एजेन्सी , भारतीय सञ्चार माध्यमका अनुसार शनिबार उनीहरूले दिल्लीमा विवाह गरेका हुन्। आफन्त र साथीहरू उपस्थितमा उनीहरूले ‘फेरा’ लिएका छन्। यसअघि उनीहरूले मेहेन्दी र हल्दी समारोहका तस्बिर र भिडिओ सामाजिक सञ्जालमा सेयर गरेका थिए।

उनीहरूले अक्टोबर २२ मा उनीहरूले विवाह दर्ता गरेका थिए। विवाह दर्ता गरेको दुई दिन पश्चात् उनीहरूले विवाह गरेका हुन्। रिसेप्सन पार्टी भने अक्टोबर २६ मा पन्जाबमा हुने बताइएको छ। उनीहरूले केही समयअघि कुरा छिनेका थिए।

उनीहरुको बिहेको तयारी भने केही दिनदेखि चलिरहेको थियाे। नेहा र रोहनले केही साता अगाडि मात्र आफूहरुको सम्बन्धको खुलासा गर्दै बिहे गर्ने बताएका थिए। नेहाको यसअघि पनि थुप्रै केटाहरूसँग अफेयर थियो। उनको बिहेलाई लिएर चर्चा चलिरहन्थ्यो ।त्यसैले उनको बिहेलाई लिएर संसय थियो।

तर, बिहेका लागि रोहन र उनको परिवार बिहिबार मुम्बईबाट दिल्ली पुगेका थिए। उनी पनि बहिनी सोनु कक्कड, भाई टोनी कक्कड र परिवारका अन्य सदस्यसँग मुम्बईबाट दिल्ली पुगेकी थिइन्।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।